काठमान्डौ , मंसिर ८– आफनो जीवनको सारा समय पुतली खो’ज्नमा नै बिताएर पुलती बाजेको नाममा च’र्चा कमाएका कोलिन स्मिथ अन्तत नेपाली हुने भएका छन् । २९ बर्षको उमेरमा नेपाल आई शिक्षक बनेर शिक्षाको ज्योति छ’रेका उनलाई नेपालको मायाले यसरी ता’न्यो की सन् १९७२ देखि उनी निरन्तर नेपालकै भूमिमा आफनो जीवन व्य’तित गरिरहेका छन् । पुतलीकाबारेमा कयौँ पुस्तकहरु समेत निकालेका उनी लोमासमय देखि पोखरामा बस्दै आएका छन् ।

डा. बाबुराम भट्टराई र वरिष्ठ न्यूरो सर्जन स्व. उपेन्द्र देवकोटालाई समेत पढाएका उनले धेरै पटक नेपाली नागरिकताका लागि अ’पिल गरे , आ’वेदन दिए । तर उनले नेपाली नागरिकता भने पाएका थिएनन् । नेपाली नागरिकता पाएरै म’र्ने इच्क्षा रहेको बताउँदै आएका उनलाई अन्तत सरकारले मानार्थ नेपाली नागरिकता दिने नि’र्णय गरेको छ। जीवनको सारा समय नेपालमै बिताएका पुतली बाजेको इ’च्क्षा भने पुरा भएको छ ।


Your Views
Related News