काठमाडौं । नेपाल कम्युनिस्ट पा’र्टी (नेकपा(का ने’ता ज’नार्दन शर्मा ‘प्र’भाकर’ले ज’नयुद्धका स’हिदहरुप्रति श्र’द्धाञ्जली व्य’क्त गरेका छन् । ज’नमुक्ति सेना दि’वसको अ’वसरमा उनले ज’नयुद्धका स’हिदहरुप्रति श्र’द्धाञ्जली व्य’क्त गरेका हुन् ।प्र’भाकर मा’ओवादी ज’नयुद्धमा ज’नमुक्ति सेना नेपालका डे’पुटी क’माण्डर हुन् । आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पो’ष्ट गर्दै प्र’भाकरले ज’नयुद्धको क्र’ममा आफ्नो युवा जो’श जा’गरलाई पू’र्ण रुपमा स’मर्पण गरी ब’लिदान गर्ने स’हिदहरु प्र’ति श्र’द्धाञ्जली व्य’क्त गरेका हुन् ।

ज’नयुद्धको क्र’ममा घा’इते भएका, अ’पांग भएका र बे’पत्ता पा’रिएकाहरुलाई समेत ने’ता शर्माले स’म्झिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पु’राना त’स्विरसहित ने’ता शर्माले एक स्टाटस लेखेका छन् ।ज’नमुक्ति सेनाको त्या’ग र ब’लिदानबि’ना सं’घीय लो’कतान्त्रिक ग’णतन्त्र स’म्भव नभएको भन्दै ने’ता शर्माले का’र्यान्वयनको च’रणमा फेरि एउटा अ’भियान ज’रुरी रहेको समेत उ’ल्लेख गरेका छन् ।विस २०५८ साल मंसिर ८ गते त’त्कालिन नेकपा मो’ओवादीले दाङको घोराहीस्थित नेपाली सेनाको ब्या’रेमा ह’मला गरी औ’पचारिक रुपमा ज’नमुक्ति सेना नेपालको घो’षणा गरेको थियो ।

सोही दिनलाई मा’ओवादीले ज’नमुक्ति सेना स्था’पना दि’वसको रु’पमा म’नाउँदै आएको थियो ।उनले लेखेका छन् -म’हान ज’नयुद्धको क्र’ममा आपनो युवा जो’स जा’गर लाई पु’र्ण रुपमा स’मर्पण गरि ब’लिदान गर्ने म’हान स’हिदहरु प्र’ति हा’र्दिक श्र’द्धाञ्जली ।ज’नयुद्धको क्र’ममा घा’इते अ’पाङ्गहरु र बे’पत्ता पा’रिएका यो’द्धाहरु प्र’ति अ’भिवादन। स’म्पुर्ण ज’नमुक्ति सेनाका स’दस्यहरु र क’मान्डरहरुको यो’गदानको स्म’रण गर्दै आजकै दिन स’बैलाई हा’र्दिक ला’लसलाम गर्न चाहान्छु ।ज’नमुक्ति सेनाको त्या’ग र ब’लिदान बि’ना न संघीय लो’कतान्त्रिक गणतन्त्र स’म्भव थियो न ज’नताका अ’धिकारहरु सु’निश्चित हुने स’म्भावना नै थियो ।

अब का’र्यान्वयनको च’रणमा फेरि एउटा अ’भियान ज’रुरी छ। ज’नमुक्ति सेनाका स’दस्यहरु विभिन्न ठाउँमा विभिन्न अ’वस्थामा हुनुहुन्छ त्यसलाई म’हसुस गर्दै हाम्रो स’पना पू’रा गर्न नि’रन्तर प’रिवर्तन र क्रा’न्तिको बा’टोबाट अ’गाडि ब’ढनु पर्छ भन्ने मा’न्यतामा दृ’ढ छु । ज’नमुक्ति सेनाका स’मस्त स’दस्यहरु र क’मान्डरहरु लाई स-प्रे’म स्म’रण गर्दै फेरि पनि अ’भिवादन गर्दछु ।।


Your Views
Related News