त्रिशुली समाज युएई द्वारा सोनाम ल्होछार यहीँ आउदै गरेको २०२० जनवरी २४ शुक्रबारको दिन आयोजना हुन गाइरहेको सस्कृतिक कार्यक्रममा सांगीतिक कोसेलीको साथ् नेपाल बाट आमन्त्रित हस्ती ख्याति प्राप्त तथा लोकप्रिय अतिथि कलाकार अशुसेन लामा र मनमाँया वाईबा युएई आउने भएका छन l
कलाकार अशुसेन लामा (साउथ एसिएन स्टार 2009 विजेता / पप तथा सेलो गायक सर्जक, संगीतकार रचनाकार हुन भने उनी
दोलखा जिल्लामा जन्मेका हुन भने हाल काठमाडौं बसोबास गर्दै आइरहेका अशुसेन लामा दुई दशक देखि संगीतिक क्षेत्रमा नेपालीहरुको माझमा सर्वाधिक लोकप्रिय छन। बि: स: २०५६ सालबाट नेपाली म्युजिक industry मा पाईला टेकेका लामा बि:स: २०६४/६५ मा विभिन्न रियालीटि शो हरुमा सहभागिता जनाइरहेक लामा ले बि: स:२०६६ मा साउथ एसियान स्टार् विजेता बन्न सफल भएका थिए ।
उहाँ को एल्बम नमस्ते मिक /एल्बममा गीतको बोल र मन साइली सँगै दर्जनौं गित गायी सक्नु भएको छ। दर्शकले अत्याधिक रुचाइएको थियो र अहिले पनि चर्चामा छन । यती मात्रै नभई नेपाली गीत संगीतका हस्ती हरुमाझ १०० बन्द बढी शब्द सर्जक संगीतकार रचनाकार समेत गरेका अशुसेन लामा । नेपाल आईडल को एल्बम सानी नारिसाउना /मेरी आमा /फ्लोप सोङ बोलको गीत अहिले पनि बजारमा सर्वाधिक चर्चामा रहेका छन । अशुसेन लामा ले तामाङ किरात गुरुङ नेवारी शेर्पा मगर लिम्बु भोजपुरी हिन्दी अरेबिया तामिल बङ्गली पुजाबी सबै किसिमका गीतहरु समेत गएका छन । नेपाली चलचित्रका गित, रचनाकार, संगीतकार तथा नेपाल आईडल देखि indian idol सम्म हिट्स अवार्ड साथै विभिन्न २६ वटा ? अवार्ड समेत प्राप्त गरेका छन् | लामा कार्यक्रम र महोत्सवहरु गरि स्वदेश देखि बिदेश सम्म संगीतिक यात्राको क्रममा १७ वटा देशहरुमा पुगिसकेको छन | गीत संगीत संग संगै समाजसेवा प्रती उतिकै सकृयताका साथ् लागिरहेको छन भने।

अर्का ख्यातिप्राप्त तथा लोकप्रिय कलाकार मनमाँया वाइबा पनि आऊदै हुनुहुन्छ । उहाले तामाङ सेलो लागाएत
म्हेन्दोमाया / चर्चित लोक दोहोरी गाऊनु भएको छ।

गोर्खा जिल्लामा जन्मिएकी मन माया वाइबा सानै देखि गीत संगीत प्रति रुचि रख्ने र उनको सुमधुर अनि जादुमय आवाजले छोटो समयमा धेरै दर्शक स्रोता हरुको मनमा बास बस्न सफल भएकि छिन। सबैको लोक प्रिय बनेकी मनमाँयाले सांगीतिक यात्रा बि.सं २०६१ साल बाट लोक दोहोरी एल्बम आफ्नै शब्दमा(” परेउ मलाई पिर “) बाट औपचारिक रुपमा पाइला चालेकी थिईन । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेको गीतहरु को बोल “लाहुरे दाइको पल्टने झोल ” भाले मजुरा सालैजो “सारा सपना भयो अधुरो ” र यही त होला माया भनेको ” भन्ने लोक दोहोरी गितहरु बजारमा अत्यधिक चर्चामा रहेका छन्।

बि.स: २०७१/७२ मा पहिलो म्हेन्दो माया बोम्तान नम्सर ” वाला वाला ग्रमाबारी “म्हेन्दो माया गीत निकै चर्चा कमाउन सफल भए । क्रमश: तामाङ सेलो लगायत थुप्रै गितहरुमा समुधुर स्वर दिएकी छिन । पछिल्लो समयमा इन्द्रेणी डट कम ABC टेलीभिजनको सहकार्यमा नेपालको भिभिन्न जिल्लाहरुमा तथा स्वदेश देखि विदेश सम्मको सांगीतिक यात्रामा गायन देखि सञ्चालिका सम्मको सहकार्य गर्दै ABC टेलीभिजन बाट प्रसारण इन्द्रेणी लोकदोहोरी कार्यक्रम इन्द्रेणी मा निरन्तरता दिदैं आईरहेकि छिन् ।

संगीतिक यात्राको क्रममा स्वदेश तथा बिदेशमा हुने विभिन्न स्टेज कार्यक्रमहरुमा सहभागी बनि सम्मानित समेत भएकी छिन | अन्तरास्ट्रिय सांगीतिक यात्राको दौरानमा कतार ,भारत ” मलेसिया, हङकङ, र युएईमा भने उनले तेस्रो पटक भ्रमण गर्ने भएकी छिन।
(त्रिशूली समाज परिवार युएई )
-अध्यक्ष सम्पर फ्युबा तामाङ


Your Views
Related News