काठमाडौं। चर्चित भारतीय सि’रियल ‘क’सौटी जि’न्दगी की’का अनुराग अर्थात पार्थ स’मथान अहिले नेपालमा छन् । उनी वि’दा मनाउन नेपाल आएका हुन् । उनले सामाजिक संजालमा आफ्नो सा’हसिक या’त्राका तस्वीर र भिडियो शेयर गरेका छन् । पोखरा आएर स्का’इ डाइभिङ गरिरहेका पा’र्थको अ’नुहारमा त्यसको रो’माञ्च झ’ल्किरहेको छ ।पा’र्थले आफ्नो इ’न्स्टाग्राममा त्यहाँकी एक स्था’नीय महिलासँगको फोटो पनि शेयर गरेका छन् । उनले फोटो शेयर गर्दै नेपालीमै ‘नेपाल तपाइँ सुन्दर हुनुहुन्छ’ भनेर लेखेका छन् ।

पा’र्थले नेपाल आएर ट्रे’किङ र ए’डभेन्चरसँगै यहाँको रा’त्रीजीवनको पनि म’जा लिइरहेका छन् । यो पनि पढ्नुहोस -ऋतिक रोशन स्टा’रर ‘सु’पर ३०’ को सि’क्वेलको त’यारीमा मे’कर्स जु’टेका छन् । सू’त्रका अनुसार, फिल्मको निर्माण कम्पनी रि’लायन्स इ’न्टरटेनमेन्टले रा’इटर सञ्जीव दत्तालाई फिल्मको सि’क्वेल लेख्नका लागि आ’ग्रह गरेको छ । इ’न्डस्ट्रीमा द’त्ताको डा’इलग निकै चर्चित छन् । दोस्रो पा’र्टको अ’धिकार सञ्जीव दत्ता र आनन्द कुमारबाट लिने वा फ्रि छा’ड्ने भन्नेमा रि’लायन्स दो’धारमा छ ।

अर्का निर्माता मधु म’न्तेना चीनमा फिल्मले राम्रो व्यापार गरेको ख’ण्डमा सि’क्वेल बनाउने सो’चमा छन् । चीनमा रि’लिज गर्नका लागि ‘सु’पर ३०’ को अ’लग भ’र्जन तयार गर्ने विषयमा निर्माण टि’मबीच छ’लफल भैरहेको छ । प्रो’डक्शन हा’उससँग जो’डिएको सू’त्रका अनुसार, फिल्मबाट ‘जि’योग्रफिया’ गीत ह’टाएर त्यसमा आनन्द कुमारले बच्चालाई मो’टिभेट गर्ने त’रिका बताइने छ । चीनमा शिक्षालाई निकै म’हत्त्व दिने भएकाले नि’र्माण टि’मले यो र’णनीति अ’पनाउन लागेको हो । म’हाभारतबाट ए’कलव्य द्वारा गु’रुदक्षिणामा औंला का’टेर दिएको वृ’तान्तको मो’डर्न इ’न्टरप्रिटेशन पनि फिल्ममा सा’मेल गरिनेछ ।

यो फिल्म बिहारका च’र्चित शिक्षक आनन्द कुमारको जीवनमा आ’धारित भएर निर्माण भएको हो । जसमा आनन्दको भूमिका ऋतिकले नि’भाएका छन् । यो फिल्ममा मृ’णाल ठाकुर, पंकज त्रिपाठी, अमित साध र न’न्दिशा स’न्धुको पनि अभिनय छ । ‘सु’पर ३०’ मा आनन्द कुमारको क’डा प’रिश्रमदेखि उनी सफल हुँदासम्मको सं’घर्ष देखाइएको छ । आनन्द कुमार एक यस्ता व्यक्ति हुन्, जसले गरिब र पि’छडिएका व’र्गका विद्यार्थीलाई आ’ईआईटीको प’रिक्षा पा’स गर्न यो’ग्य बनाएका थिए । उनको सं’स्था ‘सु’पर ३०’ ले रे’कर्ड बनाएको थियो ।


Your Views
Related News