मुम्बई, मंसिर । भारतको मुम्बईमा एक जना नेपालीको छतबाट खसेर दु:खद निधन भएको छ । अछाम जिल्ला , मंगलसैननगर पालिका वडा नं ८ हाल (ओलीगाउ कुस्कातिया) बस्ने लोगेश बहादुर बिकको भारतको (महारास्ट्र)

मुम्बई मलाडमा लामो समय देखि काम गर्दै आएका ४७ बर्षिय लोगेश बिक को काम गर्ने क्रममा मंसिर ९ गते सोमबार दिउसो अचानक बिल्डिङको छतबाट खसेर दु:खद निधन भएको छ । बिकका नेपालमा, दुई छोरा र एक छोरि र श्रीमती रहेका छन्।


Your Views
Related News