काठमाडौं, २४ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्कोको आकस्मिक बैठक चलिरहेको बेला भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलको कीटनाशक विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले मन्त्रालयलाई लेखेको पत्र र त्यसपछि क्याबिनेट बैठकले गरेको निर्णयको कपी फेला पारेको छ ।यसैबीच प्रधानमन्त्री ओलीले दिएको निर्णयको बिरोध् गर्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले सडकमा आउने चेतावनी दिएका छन ।प्रधानमन्त्रीले जनता मार्न खेल खेलेको भन्दै आक्रोशित ज्ञानेन्द्र शाही भएका छन ।काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारलाई कस्तो पत्र लेखेको थियो ? दूतावासको सो पत्र परराष्ट्र र उद्योग मन्त्रालयमा आइसकेपछि मन्त्रिपरिषदले कसरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण तत्काल स्थगन गर्ने निर्णय लियो ? यस सम्बन्धमा भित्री कथाहरु अझै सतहमा आइसकेका छैनन् ।बाँकी तलको भिडियोमा हेर्नुहोस्-


Your Views
Related News