नेपाली चेली कन्चन अमा*त्य अमेरिकाको प्र’तिष्ठित राइस अ’वार्डबाट स’म्मानित भएको ख*बर प्राप्त छ ।वा’शिंगटन डिसी स्थित रो’नाल्ड रे’गन अन्तर्राष्ट्रिय के’न्द्रमा नेपाली चेली कन्च*नलाई उक्त स’म्मान प्र’दान गरिएको जनाइएको हो ।

अन्तर्राष्ट्रिय विकासमा ने’तृत्व एवं नवीन प’द्धतिको भू’मिका नि’र्वाहका लागि उनलाई यो अ’वार्डसहित स’म्मान गरिएको बताइएको छ ।विश्वका हजार भन्दा बढी उ’च्चस्तरीय व्यावसायीहरुको भे’लामा अमात्यलाई उक्त पु’रस्कार प्र’दान गरिएको जनाइएको हो ।

बिगतमा उनी अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लि’न्टनद्वारा सं’चालित क्लि’न्टन फा’उन्डेसनले प्र’दान गर्दै आएको ‘प्रे’सिडेनसिएल क्लि’न्टन ग्लो’बल इ’निसीएटिव अ’नर रो’ल अ’वार्ड–२०१७’ द्वा’रा समेत स’म्मानित भएकी जनाइएको छ ।


Your Views
Related News