मकवानपुर । ६ बर्ष अघि हेटौंडा बजारको पिपलबोट चोकमा ए’सी’ड आ’क्र’मण गर्ने र सहयोग गर्ने दुबैलाई पु’र्प’क्षका लागि भीमफेदी जे’ल चला’न गरिएको छ ।ए’सिड प्रक’रणमा मुख्य अ’भियु’क्त भारती’य नागरिक भार’तीय नाग’रिक दिलिपराज केशरी र मतिया’र (सहयोगी) मानिएका सञ्जय मण्डललाई भीमफेदी का’रागार पठाई’एको छ । जिल्ला अदालत मकवानपुरका कमलराज विष्टको एकल इजलासले दुबै अभियु’क्तलाई पुर्प’क्षका लागि थु’नामा राख्न आ’देश दिएको हो ।

हेटौंडाकी बिन्दबासिनी कंशाकारलाई केशरीले वि.सं. २०७० साल बैशाख ९ गते ए’सी’ड आ’क्र’मण गरेका थिए । आफूसँग विवाह गर्न आग्रह गरेको तर, कंशाकारले सो प्रस्ताव अ’स्वी’कार गरेपछि हेटौंडा पिपलबोट चोकमा पसल सञ्चालन गर्दै आएकी कंशाकारमाथि भारत महाराजगञ्ज, अमरपूर्वन वडा नम्बर ६ का केशरीले ते’जा’व प्र’हा’र गरी फ’रा’र भएकोमा थिए ।

घ’ट’नापछि केशरी भारतको गुडगाऊमा लु’केर ब’स्दै’ आएको र नेपाल तर्फ लु’केर आउने क्रममा प्रहरी टोलीले बाराको भलोहीबाट गत मंसिर दोश्रो साता नि’य’न्त्र’णमा लिएको थियो ।प्र’तिवा’दी केशरीको तर्फबाट अधिवक्ता युवराज वली र मण्डलको तर्फबाट अधिवक्ता मदनकुमार दहाल र पी’डित कंशाकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता हरिप्रसाद भट्टले थुन’छेक ब’हस गरेका थिए । पीडित कंशाकारको उपचा’रमा करिब ८० लाख रुपैया ख’र्च भइसकेको जनाईएको छ ।


Your Views
Related News