काठमाडौँ – कोरियामा एक नेपालिको ज्या-न भएको छ । ज्यान जानेमा अमिन राई रहेका छन् । धन कमाउने सपना बोकेर कोरिया गएका भोजपुर टेम्केमैयुङ गाउँपालिका – १ का अमिन राईको कामको शिलसिलामा बेहोस भएर ज्यान गएको हो ।
पाँच वर्ष अघि कोरिया पुगेका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । अब उनको शव कोरियाको कानुनी प्रकृया पुरा गरेर नेपाल ल्याउने तयारी भइरहेको छ ।
पाँच वर्ष अघि कोरिया पुगेका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । अब उनको शव कोरियाको कानुनी प्रकृया पुरा गरेर नेपाल ल्याउने तयारी भइरहेको छ ।
Your Views
Related News