काठमाडौं : दोस्रो पटक प्र’त्यारोपण गर्न तयार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईजना नातेदारले मिर्गौला दा’न गर्न तयार भएका छन्। १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छा’डेपछि दोस्रो पटक प्र’त्यारोपण तयारी गरिएको हो। ओलीलाई मिर्गौला दिनका लागि नेपालमा रहेकी एकजना भाञ्‍जी नाता पर्ने महिला र अमेरिकामा रहेका भाञ्‍जा नाता पर्ने पुरुष तयार भएका हुन्। चि’कित्सकहरुले दोस्रो पटक मिर्गौला प्र’त्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि स’मस्या नपर्ने बताएसँगै दाताको खो’जी थालिएको थियो।

प्रधामन्त्रीले आफ्नै ना’तेदारबाट मिर्गौला लिन चाहेका थिए। उनको इच्छा अनुसार ना’तेदारमध्येकै दुईजना मिर्गौला दि’न त’यार भएका हुन्। मिर्गौला दिन तयार भएकी भाञ्‍जी बिहीबार मनमोहन का’र्डियोथोरासिक भा’स्कुलर एण्ड ट्रा’न्सप्लान्ट से’न्टरमै पुगेकी थिइन्। मिर्गौला दि’न त’यार भएपछि ओली र दुवै ना’तेदारको र’गतको क्र’स म्या’चसमेत गरिसकिएको स्रोतले जनाएको छ। ‘नेपालमा प्र’त्यारोपण गर्ने अवस्थामा भएमा अमेरिकामा रहेका भाञ्‍जा जुनसुकै बेला नेपाल आ’उन त’यार रहेको जानकारी पाएका छौँ। अर्कातिर भाञ्‍जी पनि यहीँ छिन्’, स्रोतले भन्‍यो, ‘प्रधानमन्त्री ओली जानु भएमा उहीँ भाञ्‍जाको मिर्गौला लि’इनेछ।’

दोस्रो पटक ओलीको मिर्गौला प्र’त्यारोपण तयारीसँगै अन्य दर्जन भन्दा बढी व्यक्तिहरु दान गर्न त’यार भएका थिए।तर ओलीले परिवारबाटै मिर्गौला लिने इ’च्छा देखाएका छन्। यससँगै भाञ्‍जा-भाञ्‍जीमध्ये एकजनाको मिर्गौला ओलीका लागि लिइने भएको छ। पे’न्डि टा’इटिसका कारण पेटमा सं’क्रमणले अ’परेसन गर्नुपरेपछि ओलीको मिर्गौलाको प्र’त्यारोपण पर ध’केलिएको छ। मिर्गौलाले काम गर्न छा’डेपछि एक महिनायता ग्रा’ण्डी अस्पताल र मनमोहनमा पाँच पटक डा’यलाइसिस गरिसकिएको छ। मिर्गौलाले पुरै काम गर्न छा’डेकाले तत्कालै प्र’त्यारोपणमा जाने त’यारी थियो।

तर ए’पेन्डिटाइटिसका कारण पेटमा भएको सं’क्रमण निको हुन अझै १० दिन लाग्न सक्ने चि’कित्सकहरुले बताएका छन्। ओलीकी निजी चि’कित्सक डा. दिव्या सिंहले पेटको सं’क्रमण निको हुन क’म्तीमा १० दिन लाग्ने भएकाले अझै एक साता आ’ईसियुमै रहनुपर्ने बताइन्। उनले नेपालमै पनि १२ सय भन्दा धेरै वि’रामीको मि’र्गौला प्’रत्यारोपण भइसकेकाले प्रधानमन्त्रीको पनि यहीँ स’म्भव हुने बताइन्। तर मिर्गौला नेपालमा या विदेशमा प्र’त्यारोपण गर्ने विषयमा ओलीको परिवार र निजी चि’कित्सकहरु पनि टुं’गोमा पुगिसकेका छैनन्।


Your Views
Related News