काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेल भएरपनि घुस खुवाउँदै लाइसेन्स निकाल्ने सवारी चालकको नाम सार्वजनिक गरेको छ ।

‘घुस खाएर लाइसेन्स बाँडेको’ आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा चलेपछि घु खुवाउनेहरुको समेत नाम बाहिर आएको हो ।

कान्तिपुरका अनुसार विवरणमा फेल भएर पनि लाइसेन्स पाएका अनि ट्रायलमै उपस्थित नभएका १२ सय ८४ जनाको नामावली छ। उनीहरुमध्ये कतिपयले ६ देखि २५ हजार रुपैयाँ ‘खर्च गर्नुपरेको’ बताएका छन्।

यी हुन् घुस’ दिएर लाइसेन्स निकाल्नेहरु !

नाम हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1yAi9TsEfOyoCBmaQBXqVGNePr_l91rYj/view


Your Views
Related News