इटहरी । समाज रु’पान्तरण गर्न प’रिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्य’वहारिक रु’पमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अ’भियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा स’हमति भएपछि परम्परागत रुपमा दुई अ’न्तरजातीय समूहका यु’वा–युवतीबीच मागी विवाह गरेर समाजलाई चे’तनामुलक स’न्देश दिएका छन् ।इटहरी ५ आ’दर्श टो’ल नि’वासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको ला’ययन्स क्ल’बको भ’वनमा धु’मधामका साथ पौ’राणिक हिन्दु रि’तिरिवाज अनुसार विवाह गरे ।

बि’द्यमान जा’तीय वि’भेद र छु’वाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चु’नौतीको रुपमा रही आएको नेपाली समाजमा द’लित र गै’रदलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन । स’माजमा अझै पनि द’लित र गै’रदलितबीच ठूलो वि’भेद का’यमै रहेको छ ।तर एक ब्राह्मण समुदायकी छोरी र र द’लित समुदायको छोराबीच मागी विवाह गर्नु नै समाजको लागि पु’रातनवाद बि’रुद्दको ठू’लो र सकरात्मक प’रिवर्तनको प्र’यास हो । बाल स’मूहबाट स्था’नीय स्तरमा स्था’पित हुँदै कलमको माध्यमले जा’तिय वि’भेद र असमान मूल्य मान्यतालाई चिर्दै हा’निकारक म’नोविचार बि’रुद्ध अभियानहरु संचालन गरी सामाजिक रुपमा स्था’पित दुवै स’सक्त युवा सहकर्मी हुन् ।

सो वैवाहिक अवसरमा द’म्पतिलाई आ’शिर्वाद प्रदान गर्न इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मीका,न्या’कर्मी,महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बा’क्लो उपस्थित रहेको थियो । ह’र्षित मु’द्रामा उपस्थिति जनाएका सम्पुर्ण स’मुदायका पाहुनाहरुले न’वदम्पतीले अबको युवापुस्तालाई जा’तीय भ्र’मदेखि उ’न्मुख हुनका लागि निकै ठुलो उदाहरण पेस गरेको भन्दै विवाहको शुभकामना दिए ।समाजमा अहिले पनि जा’तीय छु’वाछूत र अ’न्तरजातीय विवाहकै कारण मृ’त्युहुन पर्ने अवस्थामा आफुहरुले स’माज रुपमान्तरणमा सफल र न’मूना जोडीको स’न्देश दिन द’लित र गै’रदलितबीचको मागी विवाह सुरु गरेको मिरा रेग्मीले बताइन् ।

मिरालाई साथ दिदै उमेश सेन्च्युरीले भने,‘ हामीले जस्तै मागी विवाहको सु’रुवात सबै युवापुस्ताले गरे ,समाजको वि’भेद केही ह’दसम्म ह’ट्छ । आठ बर्षदेखि अध्ययनको शि’लशिलामा अस्ट्रेलिया ब’सोबास गर्दै आएका न’वदम्पतीद्वय सामाजिक न्या’यका लागि स’क्रिय छन् । नविवाहित जोडी उमेश र मिरा बा’ल्यकालबाटै स’कारत्मक प’रिवर्तनका अ’भियन्ताहरु हुन ।


Your Views
Related News