काठमाडौँ, २४ असार । दिबंगत नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का विवाह बन्धनमा बाधिँएको ५ वर्ष पूरा भएको छ ।तर दुखको कुरा यो जोडी विवाह बन्धनमा बाँधिएको महिना दिनभित्रै उनीहरु सदाका लागी छुट्टिएका थिए । हो यो जोडीलाई विवाह भएको एक महिनामा नै भगवानले छुटाएको थियो । हाल नायिका स्वेता खड्का एक्लै छिन् । नायक श्री श्वेता र सबैका लागि सम्झना मात्रै सिमित रहेका छन् ।यसैबीच स्वेताले आफ्नो विवाह भएको ५ वर्ष पूरा भएको दिनलाई सम्झदै श्रीकृष्णसँगको तस्विर शेयर गर्दै एक भावुक स्टाटस लीखेकी छिन् ।


Your Views
Related News