नेता बन्नलाई हजारौं मान्छेको ब*लि चढाएर ग*रिबको ला*समाथी टेक्दै स्वा*र्थको उकालो चढ्नु पर्छ! झो*ले कार्यकर्ताको मुखमा बु*जो लाउन चुनाबका बेला राँ*गो पकाउनै पर्छ, र*क्सी पिलाउनै पर्छ! दुईचार सय ठ*ग ठेकेदारसँग अनिवार्य सँगत हुनैपर्छ ! गु*ण्डाहरुसँग त झन् ह*ग्दा , मु*त्दा, सु*त्दा र उठ्दा समेत फोनमा डिल गर्नै पर्छ !

साँझ घरका श्रीमतीलाई भात कुराएर डि*स्कोथेकमा ना*ईटामु*न्द्रे त*रुनी अघिपछि लगाएर जिन*टोनिक त*न्काउँदै न*कचरो बैंसको मजा पनि लिनै पर्छ ! नेता बन्न देशको आ*न्द्राभुँडी उदाँगो पार्दै दिल्ली दरबारको ढोकामा नाक जोतेर ल*म्पसार पर्नु पर्छ! आफ्नो स्वार्थ पुरा गर्न देशको संबिधान उतैको आदेशमा लेख्नु पर्छ, स्वाभिमान उतै बेच्नु पर्छ, नदीनाला ल्या*प्चे ठोकेर उतै बुझाउनु पर्छ, सिमाना छो*ड्नु पर्छ , माटो त्या*ग्नु पर्छ,अनि उस्तै परे डल्लै देशै समेत बन्धकी राख्नु पर्ने हुन्छ र नाग*रिकजति भाडामा दिनुपर्ने हुन्छ !

अनि नेताको इमेज झल्काउनको लागि नाम पनि प्रचण्ड, केपी र शेरबहादुर नै हुनुपर्छ ! ३ कक्षा फेल भएनी मन्त्री सन्त्री पड्काउन सक्नुपर्छ! झु*ठब*न्दी गु*टब*न्दी र लु*टब*न्दीको फो*होरी खेल खेल्दै जनताको दिमाग भु*टब*न्दी पारेर नेता पल्टँदै देश थर्काउँडै हिँड्न पाइरहेको बेला जाबो एउटा स्टेज कार्यक्रम बाट जन्मिएको नि*म्छरो कसरी नेता बन्न सक्छ ? हैन त झो*लेहरु? खुब चि*न्तामा परेजस्ता छौ त कतै आफ्ना बे*ईमान मालिकलाई ला*त हान्ने कोहि इमानदार फ्याट्ट आईहाल्छ कि भनेर! त्यहि भएर “ The leader” बारे हिजोदेखि भु*केका भु*क्यै छौ लुते ल्या*ङ्रे कु*त्ता हरु..!

एउटा कु*त्ता त रबिको कार्यक्रम साउथ इन्डियाको कोनि कस्को कार्यक्रमसँग मिल्यो भन्दै भ्वा*ङ भ्वा*ङ गर्दै थियो! त्यो कु*त्तालाई रबिको इतिहाँस थाहा रहेनछ ! म रास्ट्रको सेवक भन्ने कार्यक्रम रबि लामिछानेको २२ बर्ष अघाडिको अवधारणा हो र यहि नाममा उनले रेडियोमा कार्यक्रम पनि चलाउँथें! चलो ठीक छ रबिले अरुकै कन्सेप्ट मा कार्यक्रम गर्न आँटे अरे, त्यसो भए एउटा कुराको जबाफ पनि देऊ त दलबहादुरहरु, तिमेर्का लेण्डुप दोर्जे हरुले बिदेशिकै मा*र्कस्बाद , ले*निनबाद र मा*ओबाद पढेर तिनैको नक्कल गर्दै बिदेशिकै ब*न्दुक पैंचो मागेर आफ्नै देशमा दाजुले भाईलाई र बाउले छोरालाई मा*र्ने उधोग खडा गरे र हजारौंको क*त्लेआ*म गरेर देशलाई रणभूमि बनाए भने रबिले कुनै राम्रो कार्यक्रमको सिको गरेर देशमा असल राजनेता खोज्छु भन्न नपाईने होर? देश त यिनकै बाउको बि*र्ता जस्तो पो गर्छन् त हौ झो*ले ह”नुमाने हरु!

ल भु*क , कति भु*क्छौ भुक , कु*कुर भु*क्दैमा बा*घको जुँ*गा हल्लिदैन, हातीको पाईला रोकिदैन!! हुनत अरुको जु*त्ताको नो*कमुनी पेलिएको परा*धीन र उ*धारो जिन्दगी बाँचिरहेका छौ, मालिककको अलिकति कु*त्तागि*री नगरे भुँ*डी कसरी पाल्छौ त हैन? तिमीहरुलाई पनि गार्हो पो छ त हौ झो*ला भि*रुवाहरु !
??म रास्ट्रको सेवक??
I am with Rabi
यो लेख Jwala sangoula को फेस्बुक बाल बाट साभार गरिएको हो ।


Your Views
Related News