नारायण गाउँले , रवि लामिछानेले ‘ने’तृत्व’ खोज्ने एउटा रियालिटी शो च’लाउने भएछन् । अरिङ्गालको गो’लो त्यतै ख’निन शुरू भएछ ।तर्क छ, नेता ‘आ’न्दोलन’ले ज’न्माउने हो, रि’यालिटी शो’ले होइन । उसो त सुन्दरी ज’न्मिने पनि सुन्दरी प्रतोयोगिताबाट होइन, आमाबाट हो । गायक ज’न्मिने सा’धनाबाट हो ‘नेपाल आइडल’ या ‘सारेगमप’बाट होइन ।ने’तृत्व विकास ढुङ्गा बो’केर मात्रै हुँदैन भन्ने बुझ्ने अवसर पनि बन्न सक्ला यो । आज अक्सफोर्डदेखि हार्वर्डजस्ता विश्वविद्यालयमा ‘ने’तृत्व विकास’का शैक्षिक कार्यक्रमहरू च’ल्छन् ।

तिनलाई लाग्दो रहेछ, नेता जन्मिने ढोका सधैँ एउटै हुन्छ र त्यसको चा’बी तिनीहरूसँग मात्रै छ । रविहरूले ‘ने’ता’ खोज्नु अ’पराध हो ।आ’न्दोलनको अर्थ पनि तिनको दि’मागले ह’त्या, हिं’सा र वि’नाशबाहेक अर्को लगाएजस्तो लागेन । विश्वविद्यालयबाट, खेल मैदानबाट, स’माजसेवाबाट, कृषिबाट, कलाबाट, टेलिभिजनबाट या स’माजका अन्य कुनै पनि अ’ङ्गबाट नेता ज’न्मिन सक्छन् भन्ने बुझ्न तिनलाई अझै केही समय लाग्दो हो । रि’यालिटी शोहरू पनि एउटा आ’न्दोलन बन्न नसक्ने ग्या’रेन्टी तिनले कसरी गर्न सक्छन् ?

तिनलाई वि’श्वास त छैन तर ड’र त लाग्दो हो नै कतै यस्ता कार्यक्रमले साँ’च्चिकै एक दुई नेता ज’न्मिए भने आफ्ना ने’ताको ठाउँ खो’सिने त होइन ? ती आफै भने नेता होइनन् ।रियालिटी शो अनेक विषयमा हुन सक्छन् । ‘ने’तृत्व’मा हुन नसक्ने कुरो भएन ।त्यहाँ केही प्र’तिभाशाली युवाहरूले भा’ग लेलान्, देश र समाजका वि’कृति र स’मस्याबारे बोल्लान् र स’माधानका प्ऱ्या’क़्टिकल उ’पायहरू बताउलान् । देशका युवाहरूमा देश र समाज बनाउने कस्तो भि’जन रहेछ भन्ने दर्शकले थाहा पाउलान् र मन पर्नेलाई भो’ट गरेर प्र’तियोगिता जि’ताउलान् ।

पार्टीका ह’नुमानहरू त वि’रोधमैं भएकाले पक्कै भाग लिन न’जालान् । ने’तृत्व विकास ढुङ्गा बो’केर मात्रै हुँदैन भन्ने बुझ्ने अ’वसर पनि बन्न सक्ला यो । आज अक्सफोर्डदेखि हार्वर्डजस्ता विश्वविद्यालयमा ‘ने’तृत्व विकास’का शैक्षिक कार्यक्रमहरू चल्छन् । तिनले नेता ज’न्माउन सकिन्छ भन्ने सोच्छन् ।दलबहादुरहरूको ठो’कुवा के छ भने ती वि’जयीहरू सामाजिक सञ्जालमा नेता बन्लान् तर चु’नाबमा पक्का फे’ल हुन्छन् ।रविले चलाउने शोले सांसद या प्रधानमन्त्री ज’न्माइहाल्छ भन्ने होइन । यस्ता शो जि’त्नेहरू ह’राएर जान पनि सक्छन् ।

तर लि’डर बन्ने भनेको संसदको चु’नाब जि’त्ने भन्ने मात्रै होइन ।तिनको आ’त्मविश्वास,ज्ञान र उ’त्साह ब’ढ्यो भने तिनले समाजका विभिन्न क्षेत्रमा ने’तृत्व गर्न सक्छन् ।दलहरूले तिनलाई ने’तृत्वमा ल्याए सबैलाई राम्रै हुन्छ ।आजको विश्व एउटा गाउँजस्तो छ। हामी लाई ढुङ्गा हा’न्ने र जे’ल बस्ने मात्रै नेता चाहिएला, त्यसमा केही समस्या छैन । विश्वले यस्ता प्र’तिभाशाली नेतालाई सजिलै ए’डप्ट गर्न सक्छन् । यस्ता प्रतिभालाई ‘म्या’नेजर’का रूपमा हेरिन्छ र धेरै देशले यस्ता म्यानेजर हा’यर गर्छन् । ब्याङ्क अफ इंग्ल्याण्डले क्यानेडियन म्यानेजर हा’यर गर्न सक्छ, गुगलले इण्डियन म्यानेजर नि’युक्त गर्न सक्छ भने भोलि यस्ता केही नेपाली प्रतिभा विश्वका अन्य कुनै क्षेत्रमा न’बिक्लान् भन्ने के ग्या’रेन्टी छ र ?

न’बिक्लान् रे, यस्तो कार्यक्रममा प्रतिभा देखाएर र माझेर कसैको केही बि’ग्रिने त होइन । राज्यलाई दुई रुपियाँ भए पनि ट्या’क्स आउँछ र दुईचार जना युवाले प्रतिभा देखाउन पाउँछन् भने अरूको टा’उको दुख्नुपर्ने एकमात्र कारण अ’वचेतन मनको डर नै हो ।सुन्दरी प्रतियोगिताका नि’र्णायकहरू प्रतियोगी भन्दा सुन्दर हुनुपर्ने नि’यम हुन्छ र ? रवीन्द्र या बाबुरामले नेता ज’न्माउने होइन । प्र’तिभाशाली व्यक्ति छान्ने हो ।आफै चु’नाब हा’रेकाहरू निर्णायक छन्, तिनले ज’न्माउने नेता कसरी स’फल हुन्छ भन्ने तर्क अलि बच्चा खालको छ ।

रवीन्द्र मिश्र होऊन् या बाबुराम, आफ्नो क्षेत्रमा हामीभन्दा अ’ब्बल र स’क्षम व्यक्ति हुन् । हामी ती जत्तिको बन्न सके पनि सफल हुन्छौं । एउटा सफल पत्रकार हुन्, अन्तर्राष्ट्रिय मिडिया स’मूहको सफल ने’तृत्व गरेका हुन् र अर्का अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भएका नेता हुन् । तेस्रो त पूर्वप्रधान न्यायाधीश नै रहिछन् । के केपी ओली र शेरबहादुरलाई नि’र्णायक बनाउने ? रवि लामिछाने आफैमा लोकप्रिय र सफल पत्रकार हुन् । नेता हुन् । कुनै झण्डाबिना चितवनमा लाखौं व्यक्ति स’मर्थनमा उ’त्रिएको बिर्सिनुभो ?

रे’फ्रीले खेल खेलाउने र वि’जयी छान्ने हो । रे’फ्री आफै खे’लेर गोल गर्ने होइन । रे’फ्रीहरू सफल फुटबलर हुनै पर्ने भन्ने पनि छैन । सुन्दरी प्र’तियोगिताका नि’र्णायकहरू प्र’तियोगी भन्दा सुन्दर हुनुपर्ने नि’यम हुन्छ र ? रवीन्द्र या बाबुरामले नेता ज’न्माउने होइन ।प्र’तिभाशाली व्यक्ति छा’न्ने हो । ने’तृत्वका गु’ण भएका व्यक्ति छा’न्ने हो । त्यसका लागि चाहिने जति क्ष’मता तिनमा छ । छैनजस्तो लाग्छ भने नहेर्ने र भो’ट नगर्ने हाम्रो अ’धिकार सु’रक्षित छँदै छ ।दलबहादुर नबनी बाँ’च्नै नसकिने त होइन नि !


Your Views
Related News