एजेन्सी, २४ असार । इजिप्टकी एक महिलाले २५ वर्षदेखि बाहिरी संसार देखेकी छैन् । आखिर किन त भन्ने जिज्ञासा तपाईंको मनमा उत्पन्न हुन् सक्छ । यसको उत्तर हो– उनको मोटाइ ।

विश्वकै सवैभन्दा मोटी यी महिलाको तस्वीर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । ३६ वर्षीय इमान अहमद अब्दुलाती नामकी इजिप्सियन महिला २५ वर्षदेखि घर बाहिर निस्किएकी छैनन् ।

अढाइ दशक यता अधिकांश समय उनी आफ्नै ओछ्यानमा रहँदै आएकी छन् । पछिल्लो समय बाहिरी दुनियाँ कस्तो छ भनेर झ्यालबाट चिहाउन पनि नसक्ने अवस्थामा पुगेकी छिन् । किनकी उनी आफ्नो शरीर नै थेग्न नसक्ने गरी मोटाएकी छन् ।

तस्बिर हेर्नुहोस्-


Your Views
Related News