यही असार १५ अवसर पारी थप्रेक आरुर्खक काठमाडौं सम्पर्क मैत्री समाज दहीचिउरा तथा प्रथम भेला बालाजु बाइसधारामा हुने भएको छ । कार्यक्रमको आयोजक कमिटी संयोज अमीर तामाङ्ग ले एक सुचना जारी गदै सम्पुर्ण काठमाडौं आहि बसेको पञ्चकन्या ४थप्रेक वा साविक थप्रेक गाविस को र थप्रेक बसी लगायत सबैलाइ उपस्थीतिके लागि निमन्त्राणा गर्नु भएको हो ।उत कार्यक्रम र सभाले नयाँ तदर्थ समिति समेत चयन गर्ने छ । यो समाजले सहयोग ,चिनापरिचय गराउने ,सम्मान गर्ने बिषयमा कदम चलाउनेकाे साथै अर्थिक विकासमा सहयोग भावना र याेगदानलाइ जनसमक्ष उजारगर गदै यो अभियानलाइ प्रवद्नन गर्न कार्यमा सहयाेग गर्न सम्पूर्ण पञ्चकन्या ४ बासी लाई कार्यक्रम आयोजना को सदस्य सम्मर सिङ तामाङ्ग ले आग्रह गर्नुभएको छ। यस्तै उत कार्यक्रम मा विभिन्न राष्ट्रिय स्तरको कलाकार को प्रस्तूत रहने पनि देवेन्द्र भन्डारी ले जानकारी दिनु भयो ।


Your Views
Related News