गायक प्रज्वल मगर र गायिका निता पुन रेजिना को स्वरमा निकै उत्कृष्ठ गित घर बार सार्बजनिक भिडियो सहित लोकदोहोरी गितसंगितमा भर्खर उदाउँदै गरेका गितकार प्रज्वल मगर को लयमा निकै नै मिठो लोक दोहरी गीत घर बार “बजारमा आएको छ|

लोकदोहोरी गायक प्रज्वल मगर र निता पुन रेजिना को आवाजमा बजारमा आएको गीतघर बारको शब्द संगीत पुर्ण मगर यात्रीको रहेकोछभने स्मृति तिमल्सिना गुरु आमाले निर्देशन गरेका छन् ।घर बार गित बजारमा प्रज्वल मगरले आफ्नै युटुब च्यानल मार्फत सर्बजनिक गरेका छन् |

भने घर बार भिडियो मा एलिना राइमाझी र नरेन्द्र आचार्य लर्कुको दम्दार अभिनय रहेको छ पृस्मा स्टुडियोमा रेकडिङ भएको घर बार चर्चिक म्यूजिक एरेन्जर अर्जुन थापाले गरेका हुनभने रेकर्डिङ अनिल अधिकारीको को रहेको छ मिक्सिङमा श्यमश्वेत रसाइली

हेर्नुहोस भिडियो :


Your Views
Related News