काभ्रे पलान्चोक रोशि गाउँपालिका घर भएका संगीत कार तथा गायक मनिश लोप्चन अहिले दुबई मा हुनु हुन्छ। आफ्नो प्यारो देश नेपाल बाहिर भए पनी गीत संगीत लाई धेरै माया गर्दै आउनु भएकोछ ।

हामी नेपालीहरु लाई प्रदेश बस्न त कस्लाई पो रहर हुन्छ र धेरै जसो अहिले गायक गायिका मोडेल अन्य संगीत क्षेत्रमा लाग्नु भएका युबा हरु प्रदेश मै देखिन्छन् मनिश लोप्चन पनि एक पात्र हुन।उहाँ भन्नू हुन्छ म प्रदेश मै भएनी मलाई गीत संगीत मा धेरै साथ सपोर्ट मिलेको छ ।

सँग कुरा गर्दै उहाँले धेरै गीतमा लय शब्द पनि गरि सक्नु भएकोछ र ऊहाँकै आवाज मा पहिलो मार्मिक गीत आउदैछ गीतको बोल”हरेक स्वासमा बाँस छ तिम्रो ”उहाँको यो गीत २०२० को अबसर पारेर यहिं शुक्रबार को दिन क्लब एभरेस्ट मा विमोचना हुँदै छ ।यो पहिलो गित लाई पक्कै पनि माया गर्दिनु हुनेछ।

“हरेक स्वासमा बास छ तिम्रो” भोकल: – मनीष लोप्चन गीत: – मनीष लोप्चन भने संगीत: – टीका बमजान अडियो / भिडियो: – मिलान फिल्म्स प्राइवेट। लि.बाट । निर्देशक: – रामसरन आले सिनेमाटोग्राफर: – रवीन बाजगाईं सम्पादक: – प्रकाश एससी कास्ट: – राज तामाङ / प्रीति तामाङ रहेको छन भने ।

गायक मनिस लोप्चन सानै उमेरमा बाबा बित्नु भए पछि सबै जिम्मेवार आफै खेप्नु परेको हुदां बिचमा ग्याप भएको बताउनु भयो। हार खाई सकेको थिए तर एतिकै बसे कैले के गर्न सकिँदैन भनेर कोशिस गरे तर नमिठो नै भएता पनि सफल भयो अबको यात्रा जिबनलाइ सुधार मात्र नभइ गित संगीत लाई निरन्तरता दिने पहिलो कोशिस नै भएता पनि कोसिस राम्रो छ अगाडी बढी रहनु भनेर( नेपाल तामाङ घेदुङ मलेसिया प्र सल्लाहकार फुर्ब दोर्जे मोक्तान तामाङ (मह नायक अमिर दोङ (नेपाल तामङ कलाकार संघको अध्यक्ष सन्जिब वाइबा( २०१८ जनाजातिय मिस नेपाल अञ्जुली लोप्चान ( काभ्रे सेवा समाज युएईको अध्यक्ष दिल ब. वाइबा ले कोशिस राम्रो छ अगाडि बढनु भनेर सुभ-कामना दिनु भएको थियो


Your Views
Related News