शारदा मरासिनी (सरु) बुटवल ।लोकप्रिय गायक रविन लामिछाने र ईन्दिरा गैरेको आवाजमा उत्कृष्ट गित मोया बजारमा आएको छ ।मायां प्रेमलाई केन्द्रविन्दुमा राखेर बनाईएको गितलाई लेखेका छन शरद पाण्डेले भने गितलाई लय बनाएका छन अर्जुन सापकोटाले ,एरेन्ज गरेका छन कृष्ण भाञ्जाले ।मोयालाई चिनेको मैले बोलिले नजरको गोलिले बोलको थेगो राखिएको गित पछिल्लोसमयमा गितसंगितप्रतिको प्रतिष्पर्धाको भिडमा गित भिडन लाएक देखिन्छ ।गितको अडियोसंगै भिडीयो पनि अत्यन्तै उत्कृष्ट बनेको छ ।

घरबारीमा तोरी फुल्यो खरबारीमा बुकी ,्मख्ख परि हे¥यौ मायां मै राम्रो पो छुकी ।।हिमालैमा डाफे नाच्यो बनमा न्याउली रुदा ्करेण्ठ झै झटका लाग्यो चस्स तिम्ले छुदा ।।भनेर दुई मुटु विचको मायां जाललाई शब्दजालमार्फत गितकार शरद पाण्डेले प्रस्तुत गरेको देख्न अनि सुन्न सकिन्छ भने यता गायक प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रविनलामिछाने र पछिल्लो समयकी सवैको मनमा बस्न सफल गायिका ईन्दिरा गैरेले पनि स्वरले उत्तिकै जादु छरेको देख्न अनि सुन्न सकिन्छ ।चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको गितमा सक्किगोनी सिरियलकी लोकप्रिय पात्र रक्षा श्रेष्ठ र अर्जुन गौतम नाचेका छन ।

गितमा पहिलो भेटमै मायां बसेको त्यो मायां छताछुल्ल देख्न सकिन्छ , गितको भिडीयोलाई पनि निकै मेहनतका साथ निर्देशक श्रेष्ठले तयार पारेका छन ।यो गितबाट आफुले श्रोता दर्शकको मायां पाउनेमा गायिका ईन्दिरा लगायतको टिम विश्वस्त छ ।गित सवैको लोक प्रिय बनोस हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ।। भिडियो


Your Views
Related News