काठमाडौं = अमेरिका र इरानबीच उ,त्पन्न त,,नावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चि,न्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्र,भाव पर्न सक्ने भन्दै परिस्थिति थप चि,न्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी उ,द्धार गर्ने भन्दै छलफल अघि बढाएको छ। त्यहाँ स,मस्या बढ्दै गए नेपालीको उ,द्धार र स,हजीकरण कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय आफै अ,न्यौलमा छ ।

हामीले ती दुई मुलुक हेर्ने दूतावासलाई निर्देशन दिएका छौं भने खाडीमा रहेका अन्य दूतावासलाई पनि त्यहाँको परिस्थिति बारेमा बुझ्न भनेका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार ताजा खबर अन्लाईन सग भने,स,मस्या बढेमा के गर्ने भनेर छलफल गरिरहेका छौं। बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्र,म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, दुवै मन्त्रालयका सचिवहरु र परराष्ट्रका खा,डी क्षेत्र हेर्ने महाशाखा प्रमुख तथा श्रम मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।

मन्त्रालयले खाडीमा ठूलो स,मस्या परे के गर्ने भनेर अहिलेसम्म विशेष अध्ययन र बहस गराएको थिएन। यस्तै समस्या पर्दा पटक–पटक भारतीय कामदारसँग उनीहरुकै सहयोगमा उ,द्धार गरेका विगत छ। खास परिस्थिति सिर्जना भए समस्या सम्बोधन गर्ने तयारी बैठक भएको जानकारी परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिएको छ।

खाडीमा रहेका नेपाली कामदारसँग प्रत्यक्ष सरोकार राख्ने आ,कस्मिक बठकर ,श्र,म, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मन्त्री र अधिकारीहरु बीच छलफल भएको हो। छलफलमा मन्त्रालयले इरान र इराकमा भएका नेपालीहरुको प्रत्यक्ष सम्पर्कमा रहनका लागि दूतावासलाई निर्देशन दिएको छ। उनीहरुलाई हरेक क्षणको अवस्थाबारे परराष्ट्र मन्त्री, सचिव र महाशाखालाई जानकारी दिन पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

ती दूतावासहरुको प्रतिवेदनका आधारमा त्यस क्षेत्रमा आफ्नो धारणा तय गर्ने र यसबारे विज्ञ बहस पनि गर्ने तयारी मन्त्रालयको छ। इराक र इरानमा तनाव बढेपछि परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीसँग सम्पर्कमा रहने र परिस्थिति थप बिं,ग्रिएमा तत्काल उ,द्धार प्रक्रिया अघि बढाउनेसम्मका तयारी गरेको हो। इरानसमेत हेर्ने पाकिस्ता स्थित नेपाली दूतावास र इराक हेर्ने कुवेत स्थित दूतावासलाई त्यहाँको परिस्थितिको वि,श्लेषण गर्न र आफ्ना नागरिकसँग सम्पर्कमा रहन परराष्ट्रले आइतबार नै निर्देशन दिएको छ।

पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीलाई सम्पर्क गर्दै त्यहाँको अवस्थाबारे जानकारी दिन भनिएको हो। त्यहाँको परिस्थितिको वास्तविक मुल्यांकन गरेर त्यसको रिपोर्ट मन्त्रालय पठाउनसमेत उनीहरुलाई भनिएको छ।

आवश्यक परे त्यस क्षेत्रमा दूतको रुपमा गएर समेत उद्धारमा खटिने प्रकारको तयारी परराष्ट्रले गरेको छ। गत शुक्रबार देखि अमेरिका र इरानबीच तनाव बढेपछि परराष्ट्रले कुनै त्यस्तो खास परिस्थिति उत्पन्न भए तत्काल उ,द्धारको लागि दुतावासलाई निर्देशन गर्दै २४ सै घण्टा सम्पर्कमा रहिरहन भनेको छ।


Your Views
Related News