काठमाडौ : लो,डसेडिङ अन्त्य गरेर सबैको प्रिय बनेका नेपाल विद्युत् प्राधिक,रणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब आफ्नो ध्यान ध्यान झ्याप्प-झ्याप्प बिजुली जाने स,मस्या सु,ल्झाउन के,न्द्रित हुने बताएका छन्। क्षेत्रीय होटल संघ चितवनले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

मुलकमा वि,कराल अव,स्थामा रहेको लो,डसेडिङलाई अन्त्य गरी पर्यटनलगायत सबै क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै क्षेत्रीय होटल संघ चितवनले शुक्रबार कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेको थियो। उक्त अवसरमा प्राधिक,रणका कार्यकारी निर्देशक घिसिङले सरकारले दिएको जिम्मे,वारी सबैको साथ र सहयोगले पूरा गर्दा लोडसे,डिङ अन्त्य गर्ने गर्न सफलता भएको उल्लेख गरे। ‘अब ग्राहकलाई भरपर्दो र गु,णस्तरीय विद्युत् सेवा उपलब्ध गराउन क्रि,याशील हुनेछु,’ उनले भने ।

चितवनको सौराहामा आयोजना गरेको १६ औं हात्ती महोत्सव समापन समारोहमा प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईंले सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरे। उक्त अवसरमा लो,डसेडिङको अन्त्य गर्ने श्रय पाएका कुलमानले अब आफ्नो ध्यान बिजुली झ्याप्प-झ्याप्प जाने अवस्था अन्त्य हुनुपर्ने बताए। उनले यस्तो अवस्थाको अन्त्य गर्न चु,नौती रहेको समेत प्रस्ट पारे ।

यसैबीच, विद्युत प्राधिक,रणका १३८ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ। विद्युत चु,हावट नियन्त्र,ण, विद्युती,कर,ण र सेवाप्र,वाह सुधारमा केन्द्रित भई नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखले व्यव,स्थापनसँग कार्यसम्पादन सम्झौ,ता गरेका छन् ।

तीन वर्षअघिसम्म विद्युत चु,हावट २५.७८ प्रतिशत रहेकोमा गत आवसम्ममा १५.३२ प्रतिशतमा झारिएको छ। तीन वर्षभित्रमा १०.४६ प्रतिशत विद्युत चु,हावट निय,न्त्रणबाट मात्र प्राधिकरणले वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी गरेको छ । चालू आर्थिक वर्ष (आव) २०७६/७७ का लागि प्राधिक,रणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरू र मातहतका एक सय २९ वि,तरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौ,ता गरिएको हो ।

प्राधिकर,ण व्यवस्थापनसँग शनिबार प्रदेश-५ को प्रादेशिक कार्यालय बुटवलका प्रमुख र मातहतका वि,,तरण केन्द्र प्रमुखहरुले सम्झौता गरेसँगै चा,लू आवका लागि वितरण तथा ग्राहक सेवातर्फको कार्यसम्पादन सम्झौ,ता सकिएको छ ।
प्राधिक,रणका कार्यकारी निर्देशक घिसिङसँग प्रा,देशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखले र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरिराज न्यौपानेसँग वि,तरण केन्द्र प्रमुखहरुले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

कार्यसम्पादन सम्झौता मा,र्गनिर्देशक निर्देशिका भएकाले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चु,स्तता आई समग्र रूपमा संस्थाको प्र,शासनिक तथा वित्तीय अवस्थामा स,कारात्मक प्रभाव पर्ने प्राधिक,रण कार्यकारी निर्देशक घिसिङले बताए। ‘मैले नेपाल सरकारसँग गरेको कार्यसम्पादन सम्झौ,तालाई नति,जामुखी बनाउन उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा जिम्मेवारी दिई कार्य सम्पादन सम्झौता गरिएको छ,’ उनले भने, ‘स,म्झौतामा विद्युत् चु,हावट घ,टाउने, प्र,शासनिक खर्च घ,टाउने, बाँकी व,क्यौता अ,सुल गर्ने, गु,णस्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तर,वृद्धिलगायतका का,र्यसम्पादन सूचकांक निर्धारण गरिएकाले यसको का,र्यान्वयनबाट उपभोक्तालाई विश्वसनीय, भरपर्दो गु,णस्तरीय सेवा प्र,वाह उपलब्ध हुने र संस्थाको वित्तीय स्वास्थ्यमा पनि सका,रात्मक प्र,भाव पर्ने छ ।

ने,तृत्वप्र,तिको विश्वासले मात्र संस्थाको परि,वर्तन स,म्भव हुने भएकाले ने,तृत्व क्षमताको प्रदर्शन गर्दै उच्च आर्थिक अ,नुशासन एवं नैतिक आ,चर,णमार्फत् हरेक व्यक्तिको सोच एवं दृ,ष्टिकोण,मा परिवर्तन गराउन जरुरी रहेको उनले उल्लेख गरे। घिसिङले यसका लागि आन्तरिक व्यवस्थापन र नि,यन्त्रण प्रणालीलाई चुस्त दु,रुस्त वनाउदै संस्थाभित्र सु,शासन कायम गर्न निरन्तर क्रि,याशील रहेको बताए ।

प्राधिकरणले चालू आव २०७६/७७मा वित,रणतर्फको विद्युत चु,हावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। प्राधिक,रणले गत आर्थिक वर्ष २०७५/७६ मा वित,रणतर्फको ११.२८ प्रतिशतको चु,हावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो। तीन वर्षअघिसम्म विद्युत चु,हावट २५.७८ प्रतिशत रहेकोमा गत आवसम्ममा १५.३२ प्रतिशतमा झारिएको छ। तीन वर्षभित्रमा १०.४६ प्रतिशत विद्युत चु,हावट नि,यन्त्रणबाट मात्र प्राधि,कर,णले वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी गरेको छ ।

तीन वर्ष भित्रमा मुलुकलाई पूर्ण रूपमा विद्यु,तीकर,ण गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न व्यापक रूपमा अभियान नै चलाइएको कार्यकारी निर्देशक घिसिङले बताए। सरकारले तीन वर्षभित्र श,त्प्रतिशत वि,द्युतीक,रण गर्ने र पाँच वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत सात सय युनिट पुर्‍,याउने घो,षणा गरेको छ ।


Your Views
Related News