सुजन सुबेदी, मलेसिया
जहा गए पनि नेपाली नेताहरूले जात्रा गर्नै पर्ने ? किन? नेपालमा संसद भवनमा कुर्सी तोडफोड गरेर आफुलाई पावरफुल सम्झिए जस्तो हैन।त्यहाँ कानुन छ,सिस्टम छ,सबैले नियम पालना गर्छन।यो निकै लाज मर्दो कुरो हो । एउटा देश शोकको घडीमा छ । करिब एक महिना अघि देखि लागेको आगोको मुस्लो अझै निभाउन सकिएको छैन । यस्तो अवस्थामा के कस्तो सहयोग चाहिने हो भनी कुटनैतिक तवरले सहयोग गर्नुको साटो तिम्रा मान्छे नेपाल घुम्न पठाइ दिउ भन्नू यो जति निन्दा गरे नि यो कम हुन्छ ।


Your Views
Related News