बालक भेटिएको सुचना १४ बर्षको बालक भारत पुना नाना पेठ ठाउमा भेटिएको छ । घर नेपाल डोटी काटै र बुवाको नाम अमर बोहोरा र अंकल मीन बोहोरा I हिन्दी भाषा बोल्न नजान्ने कृपैया सबै पेसबुक मार्फत सेर गरी उहाका आफन्त कहा यो सुचना पुर्‍याइ दिनुहोला I

सम्पर्क न पुरन कुँवर जिम्माल ८६९१९५१६२८ भोजरात रावत ८४४६8६३२३३ क्रम खड़का यो मोबाइल मा सम्पर्क गर्नुहोला भनी भनियको छ उहाको आफ्न आफन्त पर्नुहुने सबै ले छिटो भन्दा छिटो सम्पर्क गर्दिनुहोला र बुवा आम सम्म पुर्यादिनु होला ।

अहिले हाम्रो देश मा किन यस्तो भाको छ कहिले के को खबर आउँछ कहिले के समाजिक संजालमा हामिले दिनहु यस्ता कुरा देख्न पाउछौ र लग भग उदार पनि भएको हामी देख्छौ । यस्तो राम्रो काम गर्ने हामी सबै नेपाली लाई धन्यवाद भन्न चाहान्छौ ।

यस्तै कुनै राम्रो काम गर्नु भएको छ भेन हामी लाई सम्झनु होला हामी न्युज मार्फत सबै माझ पुर्याउने छौ आमा बुवा ले पनि राम्रो ख्याल गर्नु होला आफ्नो बचा काहा छ के गरिर्हेको छ समय समय मा ख्याल गर्नु होला ।

००००
यो पनि पढ्नुहोस

धुर्मुसले डेढ महिनामै तयार पारे अन्तर्राष्ट्रिय क्रिकेट मैदान…हेर्नुहोस!

चितवन । नीलो कर्कटपाताको कम्पाउन्ड । कम्पाउन्डको बीच भागमा स्वागतद्वार । स्वागतद्वारको दायाँबायाँ संस्थाको यसअघिका कामका चिनारी झुण्ड्याइएका छन् ।स्वागतद्वारबाट भित्र पस्नेबित्तिकै उत्तरपट्टि मिनि मञ्चमा आँखा पर्छ । मञ्चको आडैमा छ, ५० यार्डको मिनि क्रिकेट मैदान ।

क्रिकेट मैदानलाई दुईवटा रकेटका प्रतिमूर्तिले पहरा दिइरहेको प्रतीत हुन्छ ।यो त भयो बाहिरी दृश्य । नमुना मैदानको भित्रपट्टि पनि नीलै जस्तापाताले बारिएको छ । जहाँ तीन सयजनाभन्दा बढी सेता–पहेँला सुरक्षाटोपी लगाएका कामदार खटिएका छन् ।कोही साभेल चलाइरहेका । कोही कराहीमा मसला ओसारिरहेका ।

कोही थुन्सेमा बालुवा बोकिरहेका छन् । कसैका हातमा ज्यावल छन् । कसैका काँधमा सिमेन्टका जोरबोरा देखिन्छन् । धुर्मुसले डेढ महिनामै तयार पारे अन्तर्राष्ट्रिय क्रिकेट मैदान
कसैका हात खाली छैनन् । पुसे ठण्डी र झरिलो मौसमले पनि उनीहरूको लय बिथोल्न सकेको छैन । मानौं, उनीहरूको जोस–जाँगर देखेर प्रकृति पनि हार मान्न विवश छ ।
यो दृश्य हो, भरतपुर महानगरपालिका–१५ मा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ।

झण्डै एक वर्षअघि कृषि तथा वन विश्वविद्यालयको भोगचलनमा रहेको २० बिघा ८ कट्ठामा फैलिएको यो स्थल काँसघारी थियो । आवादी नभएको, बसाइँ–सराइपछि उजाडिएको लावारिस गाउँजस्तो । दिनदहाडै स्यालका हुइयाँ सुनिँदा स्थानीय आवतजावत गर्न डराउँथे ।


Your Views
Related News