उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको संयोजनममा पछिल्लो समय पोखरामा बजार अनुगमन भैरहेको छ ।

पछिल्लो समयमा नेपालमा प्लाष्टिकको चामलको हल्ला व्यापक रुपमा चलि रहेको छ। के हो त प्लाष्टिकको चामल एक उपभोक्ताले आफुले खाइरहने चामलको भात र चामल किनेर लगेर खान लागेको चामलको भातमा फरक भएपछि चामल को अनुगमन गर्नका लागी टोलिलाई बोलाएपछि उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको टोलि आज चामलको निरीक्षणको लागी उक्त स्थानमा पुगेको थियो।

पोखरा महानगर पालिका वडा न ५ को एक किराना पसलमा यस्तो शं’कास्पद चामल फेला परेपछि चामललाई ल्याब टेस्टको लागी लगीएको उपभोक्ता मन्च गण्डकीका अध्यक्ष्य कपिल नाथ कोइराला ले बताए के अचेल हल्ला जस्तै चामलनै प्लाष्टिकको आएकै होत उपभोक्तम मन्च गण्डकीका अनुगमन टोलि के भन्छन कृपया पुरा भिडीयो हेर्नुहोला:


Your Views
Related News