Exclusive : सन्तोष दाईकी श्रीमती यस्तो अवस्थामा फेला ! श्रीमती प्रमिलालाई देख्दा ढले सन्तोष
हेर्नुस् प्रमिला यस्ताे अवस्थामा भेटिईन्, श्रीमती भेट्न साथ सन्ताेष दाई ढ ले।(सम्पादन नगरिएकाे भिडियो)

२८ पुष ,चितवन । श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्क विहिन भएकी चितवनकि एक महिला अर्कै व्यक्तिसँग विहे गरेर गएको पाइएको छ । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी थिइन ।

प्रमिलाले आफु यसअघि भीडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई यसअघिनै छाडेकी हुन । उनका नातेदारका अनुसार मंसिर २४ गत्ते घरबाट हिडेपछि फोन गरेर आफु ति व्यक्तिसँग गएको र छोरा छोरीलाई हेर्दै गर्नु भनेर भनेको बताएका छन ।

उनले त्यसपछि १ पटक फोन गरेर सवैसँग रुँदै कुरा गरे पनि कहाँ र कोसँग गएको भन्नेबारे केहि खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान भईरहेको जनाएको छ । प्रमिलाले नगद र सुन गरी करिव ७ लाख बराबरको सम्पत्ति लगेर गएको उनका श्रीमान सन्तोष सुनारले बताए ।


Your Views
Related News