पछिल्लो समय निकै चर्चामा रहेका गायक प्रकाश सपुतको अभिनय मा नया गीत सार्बजनिक भएको छ। यस तिज गीतमा प्रकाश सपुतलाई मोडल अञ्जली अधिकारीले साथ दिएका छन्। यस अघि बोल माया र गल्बंदिमा जोडीका रुपमा देखिएका प्रकाश सपुत र मोडल अन्जली अधिकारिको जोडी यस मा पनि साथ् देखिएका छन्। निकै रमाइलो नया ‘सितारा टिलिक्क’ बोलको तीज गीतलाइ लाइ गायक सूर्य खड्का र गायिका देवी घर्ती मगरले गाएक छन्।
निकै चर्चित बनेको गायक प्रकाश सपुत गलबन्दी निकै बिबादित बन्न पुगेकोथियो। त्यसका कारण निकै तनाबमा रहेका सपुतको यो बिबाद अहिले भने सहमतिमा सुल्झिएको छ। आफै मा राम्रो लोक गीत गाएर लोकप्रिय गायक रहेका सपुत मोडलका रुपमा समेत धेरै गीतमा देखिएका छन्। यसै क्रममा गायक सूर्य खड्का र गायिका देवी घर्ती मगरको यस गीतमा मोडल अञ्जली अधिकारि संग प्रकाश सपुतले अभिनय गरेका हुन्। यस गीतलाइ गायक सूर्य खड्काले नै लेखेका छन् भने सङ्गीत पनि उनकै रहेको छ। हिन्दु नेपाली तथा नारीहरूको महान् चार्ड तिज लाई लक्ष्ति गर्दै उक्त गीत बजारमा आएको हो ।आउदै गरेको नारीहरुको महान् चाड तीजलाइ लक्षित गर्दै प्रेमीप्रेमिकाको भावना समावेश गरिएको छ। निकै नाच्न मन जगाउने गीत तयार पारिएको छ । प्रकाश सपुत , अन्जली अधिकारी र रीना थापाको अभिनय रहेको उक्त गीतको भिडियो करण चैसिरले छायाँकन गरेका हुन् । यस गीतको निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी छिन। हेर्नुस भिडियो


Your Views
Related News