५ माघ २०७६, आईतवार काठमान्डौ ,शा’लि’क’राम मृ’त्यु प्रकरणमा मु’द्दा खे’पीरहेका सञ्चारकर्मी रवि लामिछाने र युबराज कडेल चितवन प्र’स्थान गरेका छन । काठमान्डौबाट बिहानै पत्नी निकिता पौडेल, सहकर्मी दीपक बोहरा र युवराज कंडेल सँग रवि लामिछाने चितवन गएका हुन् ।आ’त्महत्या गर्नु पुर्ब रेकर्ड गरिएको भिडियोमा रबि लामिछाने र युबराज कडेलको नाम जो’डिएकोले पक्राउ गरि पत्रकार द्वय बि’रुद मु’द्दा द’र्ता गरिएको थियो ।चितवन जिल्ला अदालतको आ’देशमा उनीहरु ध’रौटीमा रि’हा भएका थिए ।

उक्त घ’टनाको फै’सला आज चितवन जिल्ला अदालतमा हुने भएको छ ।पटकपटक अदालत धा’उँदै आएका लामिछाने र युबराजले न्या’य पाउने बिस्वास लिएका छन । ध’रौटीमा रि’हा भए लगत्तै कार्यक्रम सिधा कुरा जनतालाई नि’यमित स’ञ्चालन गर्दै आएका लामिछानेले अब चाडैनै नयाँ टेलिभिजन रियालिटि शो “द लि’डर’ सञ्चालन गर्ने पनि घोष’णा गरिसकेका छन । तर; कार्यक्रम कहिलेबाट टेलिभिजन प्रसारण हुन्छ भन्ने, जानकारी अहिलेसम्म गराइएको छैन ।


Your Views
Related News