कति जनालाई झु,न्डिएर म,रौ झै भएको छ? जति जनालाई त्यस्तो भएको छ भन है,डोरि किनि दिने जिम्मा मेरो भयो । बाघ लाई जिस्काउन हुदैन , आफ्नो बाटो हिड्न दिनुपर्छ , भन्ने हेक्का भयो होला नि?

भोका ना,ङ्गा शरिरमा ब,न्दुकको छर्रा बर्षाएर , छातिमा भाला खोपेर, कन्चठमा थोत्रो बन्दुक पड्काएर , बन्दुकको नालमा लागेको खिया सफा गरेका हरु,आफ्नो हितमा कानुन खोपेर , रातारात नयाँ दस्तावेज बनाउने हरु, बाख्रा , कुखुरा चोरेर,जेल परि राजनीतिमा छिरेका धमिरा हरु, अब त चेत खुल्यो होला नि?

सत्य र जनताको हितमा काम गर्ने मान्छे संग , जनताको साथ / आशिर्वाद , सदैब शिरमा हुन्छ भन्ने कुरा थाहा भयो ? आज सच्चा देशभक्त नेपालीको छाति चौडा भएको छ। रातो चन्द्र शुर्य आकाश चुम्दै फर्फराउदै छ,

रबि दाईले न्याय पाउनु भनेको गरिब दुखि, असाहाय, लुटिएका / कुटिएका/ मान्छेले न्याय पाउनु हो।
भरौटे, कुरौटे हरुलाई भत भत मुटु पोलेको भए , गएर फेवातालमा चिसो हुने गरि डुबेर मर,

रबि दाजुलाइ शुभकामना , अझ् दृढ भएर अगाडि बढ्दै जानू होला, अनि साथै यो नबिर्षनु होला, नेपालले / नेपाली जनताले तपाईंलाई पर्खेर बसेका छन्, अहिले अोलि बसेका कुर्सीमा ?❤️


Your Views
Related News