काठमाडौं : चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वा,स्थ्य उ,पचारको ग्या,रेन्टी गरिएको भन्दै आ,श्वस्त रहन आ,ग्रह गरेको छ ।नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आ,ग्रह गरेको हो ।विज्ञप्तिमा लेखिएको छ ।

विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।’चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा

आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो ।
महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग स,मन्वय गर्नका लागि आ,पतकालीन सं,यन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ ।

हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जि,म्मेवारपूर्वक गर्ने छ ।’विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘कृ,पया वि,श्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि स,क्रिय कदम उठाइरहने छ ।’नेपाली पक्षले कोरोना भाइरसको म,हामा,री रोकथामका लागि विश्व स्वास्थ्य संगठन -डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ ।

यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौं स्थित चिनियाँ दूतावास वा चीनको विदेश म,न्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ ।कोरोना भा,इरसको सं,क्रमणका का,रण नेपालमा चिनियाँ पर्यटकको आगमन प्र,भावित हुने भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘म,हामा,री नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्र,मण गर्न प्रो,त्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान पुर्‍याउने छौं ।’


Your Views
Related News