कासी जेट्ली : मेरो बिनम्र अनु,रोध रवि सर सँग ज्ञानेन्द्र शाहीलाई तुलना कसैले पनि नगर्नू होला?,ज्ञानेन्द्र शाही रो,ड मा क,राएर गरेको अहिले सम्मा सफलता के ? त्यसको परिणाम के ?

उनको लक्ष के थाहा छ हामी लाई ? ज्ञानेन्द्र शाही भन्छन् तिमी हरू विदेश मा बसेर कु,कुर झैं भु,क्छौँ पा,गल हो रे यही हो तरिका बोल्ने ज्ञानेन्द्र को ? तर रवि दाई भन्नु हुन्छ बिदेसिएका युवा ले पठाएको रेमिट्यान्स चलेको मेरो देश ती बिदेसिएका युवा लाई केही स,मस्या पार्नु हुँदैन ।

यदि केही समस्या परेका ती स,मस्या मेरो कार्यक्रममको पहिलो प्राथमिकता हो आफै अनुमान गर्नुहोस् ज्ञानेन्द्र शाही र रवि सर को भिन्नता , that’s why , please do not compare Gyanendra Shahi with Rabi sir
रवि दाई सफलता केही अंश मात्र भन्छ है रौतहट को मुसाहर बस्ती मा ५५ घर बनाइदिनु भयो अहिले ती घर मा हजारौं परिवार हावा हु,रीको ड,र मु,क्त भएर मिठो नि,द्रा मा सुती रहेका छन् ।

कर्णालीको कालिकोट मा लाखौं मानिस को ज्यान बचाउँदै हुनुहुन्छ , सयौं चेलीको उ,द्दार गर्नु भएको छ हजार ठगी हुन बाटो जोगिएका छन् , ८० लाख युवा सँग स,रोकार राख्ने बैदेशिक रोज,गार मा दुः,ख पाउन छोडेका छन् ।

बाटो घाटो समय मा बनेको छ पुल समय मा बनेको छ सयौं ठे,क्का, पट्टा गर्ने ठेकदार ले अहिले समय मा नै काम सम्पन्न गरेको छन् टेलिभिजन मा देखिने डर ले सरकारी कर्मचारी हरु घु,स खान ड,,राएका छन् कति हो कति भन्यो भने लेखेर सकिन्न रवि सर प्रति हि,र्दय देखिनै सलाम..!!????


Your Views
Related News