काठमाडौं । मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरण र समान अधिकारको सि’द्धान्तलाई आत्मासाथ गरेको छ । नेपाली सेनाको इतिहासमै पहिलो पटक महिलामात्र रहेको गोरखकाली गु’ल्म स्थापना गरेर नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आ’त्मासाथ गरेको छ ।

नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई आ’त्मासाथ गर्दै २०६० बाट महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको थियो । महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको नेपाली सेनाले पहिलो पटक १४ वर्षपछि विधिवत् रुपमा महिलालाई मात्र समेटेर गोरखकाली गु’ल्म स्था’पना गरेको छ ।

मुलुक सं’घीय संरचनामा रु’पान्तरण भएसँगै नेपाली सेनाले पनि स’मावेशीकरणको सिद्धान्तलाई आ’त्मासाथ गरेको गु’ल्मपति सुमित्रा खत्रीको भनाइ छ ।२०७४ साउन १ गतेबाट स्था’पना भएको महिलामात्र रहेको गोरखकाली गु’ल्ममा हाल एक सय ८२ जना ज’वान (न’फ्रि) रहेका छन् ।

२०६० मा नेपाली सेना प्रवेश गरी अन्य सै’निक सरह तालिम र कार्यका साथै शा’न्ति सेनामा समेत आफ्नो जि’म्मेवारी सफलता पूर्वक सम्पन्न गरी हाल महिला गुल्ममा प्रमुखको भूमिका नि’र्वाह गर्दा धेरै कुरा सि’क्न पाएको गु’ल्मपति खत्रिको भनाइ छ ।

अन्य सै’निक, गु’ल्म, र पृ’तनाले जस्तै वि’शिष्ट व्यक्तिको सु’रक्षादेखि यस गु’ल्मले सबै काम महिलाबाटै गर्ने, गराउने गरेको र अन्य गु’ल्म, ग’ण र पृ’तनाभन्दा कत्तिपनि कमी नभएको सि’पाही रोशनी चौलगाईँको भनाइ छ ।नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको ब’दलिदो परिवेशलाई

आ’त्मासाथ गर्दै महिला मात्रको गोरखकाली गु’ल्म स्था’पना गरेर इतिहास र’त्न सफल भएको छ । तर, आगामी दिनमा नेपली सेनाले यस गोरखकाली गु’ल्मलाई ग’ण र पृ’तनामा विकास गर्छ या गर्दैन भविष्यमा देखिने नै छ ।


Your Views
Related News