Gyanendra Shahi जी तिम्रो बोल्ने शैली सुधारा साथ समर्थन हरपल रहने छ हाम्रो ✊

तिम्रो अभियान राम्रो छ मैले पनि सपोर्ट गर्छु केही हस्ताक्षर collect गरेर मैले पनि पठाए तर बोल्ने शैली ठीक छैन भनेर ५० प्रतिशत साथी हरू गुनासो सहित तिमी बाटो टाढिएका छन् म आफै पनि तिम्रो हरेक शब्द का शैली हरु बाटो अप्रभावित भए गुण्डा सैली को शब्द मा तिमी जस्तो व्यक्ति ले अरूको direct Inbox मा गएर बोल्ने त्यो पनि तुच्छ भाषा बोल्ने अरु लाई पनि होइन|

मानव अधिकार कर्मी संस्था की महिला माथि यस्तो प्रहार लाई र तिमी आफै लाई समर्थन गर्ने व्यक्ति लाई झोले ट्याग लगाएर गु खा जस्ता शब्द तिम्रो नैतिकता ले १ प्रतिशत पनि सुहाउँदैन तर तिम्रो वास्तविक खोलौ भने कयौ कुरा को फाईल छन् कसलाई कहाँ भेटेको को सँग कति पैसा लिएको कसलाई के भनेको record सब प्रमाण एक एक सुरक्षित छन् तर यति हो को की तिमीले गरेको काम अहिले को नजर मा राम्रो छ |

जब सम्म जनता ले बुझ्ने छन् तब सम्मा हाम्रो साथ दिने छौं दिई राखेका छौं तर तिम्रो हरेक एजेण्डा को पछि भित्री पाटो भने के छ को बाटो संचालित छौं नेपाली जनता ले अझै बुझ्न सकेका छैनन यो कुरा मा हामी युवा जनता लाई प्रस्ट पार्न जरुरी छ, देखावटी त लाखौं युवा लाई प्रचण्ड र बाबुराम ले पनि तिम्रो जस्तो एक दुई वर्ष होइन दश दश वर्ष एक गठ्ठा गरेर र सिङ्गापुर सुर्ज्याल्याण्ड को सपना देखाए खोई आज सिङ्गापुर सुर्ज्याल्याण्ड् , उल्टो देश पचास वर्ष पछि धकेलियो त्यसकारण जो जोगी आए पनि कानै चिरेका उदहारण त होइन तिमी अझै पनि तिम्रो मुख्य एजेण्डा र तिम्रो लक्ष के हो प्रस्ट पार्न जरुरी छ |

अझै पनि म जस्ता हजारौं तिम्रो लक्ष्य को अन्योल मा छन् , तिम्रो गतिविधि ले अहिले समाज मा त राम्रै छाप छोडेको छ तर यसको फल कस्तो आउने हो बुझ्ने लाई मात्रै थाहा छ हामी एउटै देश का नागरिक आफ्नो प्यारो देश को माया सबै लाई लाग्छ र नारा नेपाल कै लगाएर देश लुट्ने हरु उदहारण दिनु पर्दैन होला तर हामी सचेत छौं अब का नागरिक सचेत छन् भ्रस्टाचार माथि टेकेर यूबा बिथोल्न हो भने भोलि तिम्रो अस्तिस्तो मा नराम्रो दाग लाग्छ र दुई चार सीडी चडेर सगरमाथा चडेको सफलता भन्ने अबस्य भन्न मिल्दैन , देश मा नेता देखि युवा सम्मा Hidden काम गरेर मातृभूमि को व्यापार गरिरहेका छन् यसको प्रस्न तिमी लाई पनि आउँछ ?

हामी नेपाली को चाहना देश मा सुख शान्ति समृद्धि को बिकाश नै हो तर यसको अर्थ यो होइन कि भ्रष्टाचार अन्त्य ले मात्रै हुँदैन यी नेपाली का सपना हरु देश लाई माथि पुर्याउने कार्य विधि हरु थुप्रै छन् ती सबै कार्यविधि लाई हरेक नेपाली तिमी जस्तै संघ संस्था बनाएर आ आफ्ना ठाउँ बाटो लागि रहेका छन् तर ती तिम्रै पक्ष मा उभिएर देश का भ्रष्टाचारी हरु लाई खबरदारी गर्ने विदेश का युवा युवती लाई टाढा राख्ने र विदेश बाटो भूक्छौं भन्ने जस्ता अभिव्यक्ति दिएर आफ्नो भविष्य लाई अन्धकार मा धकेल्दै छौं|

याद राख ती व्यक्ति ले तिमी लाई यो स्थान को उचाइ मा अग्रछलामी मार्ना ५० प्रतिशत भूमिका थियो तर आज तिनै को बिरुद्ध फेसबुक लाइभ आएर भुकछौं विदेश मा बसेर भन्ने ब्लक गर्ने जस्ता तिम्रो व्यवहार ले आफै लाई असर पर्छ भन्ने तिम्रो ज्ञान न भएको प्रस्ट हुन्छ |

, एउटा उदेश्य बोकेर देशको लागि रोड मा police को वुड देखि फलाम का फाला इट्टा डुङ्गा खाएर संघर्ष गरेको मान्छे जाबो एउटा यूवा के दिएको अभिव्यक्ति लाइ लिएर अरु सँग दुश्मनी मोल्दै छौं यो तिम्रो लागि हानिकारक चितवनमा तिमीलाई भालाले रोपेर ईट्टा ले डुङ्गा ले प्रहार गरे खुट्टा भाचि दिए तर ती दोषीहरू कारबाहीको भागेदार भएनन् तर ती कुरा पनि सहेकै छौं तिमी तर त्यो शंकर तिवारी ले बोलेको कुरा लाई हामी ले विरोध गर्दा तिमी ले किन न सहने ?
मेरो भनाइ यत्ति हो तिम्रो आफ्ना अभिव्यक्ति लाई सच्चाउ र सुधारा समिम सालिन रहु तिमी लाई विरोध गर्ने पनि भोलि को दिन मा आफ्नो पक्ष मा कमाउन सीका नारा लाई घटाउने होइन बढाउ तिम्रो साथ समर्थन हरपल रहने छ
जय स्वाभिमान जय नेपाल ✊✊


Your Views
Related News