काठमाडौँ, २७ असार । वरिष्ठ कलाकार हरिबंश आचार्यले नया रचना आफ्नो दर्शक माझ पस्केका छन् । आजै सार्बजनिक भएको ‘बुडो हुन मन छैन’ बोलको गित निक्कै मन छुने खालको छ । उनले उमेर ढल्किएपछी बुढेशकालमा हुने वास्तविक अनुभवलाई गितको माध्यमबाट प्रष्फुटन गरेका छन ।

‘बुडो हुन मन छैन’ बोलको गितको शब्द र स्वर स्वयम् हरिबंश कै हो भने संगीत भने जीवित जलामीको हो । म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका हुन् भने ईडीट नहकुल खड्काले गरेका हुन् । भिडियो महसंचारबाट आजै रिलिज भएको छ ।

भिडियो हेर्नुहोस :


Your Views
Related News