काठमान्डौ ,बालुवाटारस्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रक,रणमा १ सयभन्दा बढीलाई प्र,तिवादी बनाउँदै अदालतमा मु,द्दा दायर भएको छ।अ,ख्तियार दुरुपयोग अ,नुसन्धान आयोगले बुधबार विशेष अदालतमा मु,द्दा दायर गरेको हो।

अख्ति यारले मु द्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अ,ख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्। यसैगरी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेको अ,ख्तियारले जनाएको छ।

अ,नुसन्धान पुरा भएपछि अ,ख्तियारको टोली अ,दालत पुगेर अभियोगपत्र दर्ता गरेको हो। पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री बनेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगले भ्र,ष्टाचार मु,द्दा दायर गरेको हो ।

उनीवि,रुद्ध ९ करोड ६५ लाख बिगो कायम गरिएको छ ।बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारेर भ्र,ष्टाचार गरेको आरोपमा गच्छदारसहित पूर्वमन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अ,ख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायत १७५ जनावि,रुद्ध अ,ख्तियारले विशेष अ,दालत काठमाडौंमा बुधवार भ्र,ष्टाचार मु,द्दा दा,यर गरेको हो ।

पटक–पटक मन्त्री बनेका गच्छदारका सम,कालीन नेताहरू खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीलगायतले यसअघि नै भ्र,ष्टाचार मुद्दा खेपिसकेका छन् ।नेपाली कांग्रेस सत्तामा रहेको समयमा २०४८ सालदेखि उनी लाभको पदमा पटक–पटक पुगेका थिए । २०४८ सालको संसदीय निर्वाचनपछि लगातार निर्वाचित हुने सांसदमा गच्छदार पनि एक हुन् ।

गणतन्त्र स्थापना पछि पनि उनी माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई सरकारमा उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका थिए । २०६३ सालमा मधेश आन्दोलन शुरू भएपछि गच्छदार नेपाली कांग्रेस छाडेर तत्कालीन मधेशी जनअधिकार फोरममा सहभागी भएका थिए ।

माधवकुमार नेपाल सरकारमा सहभागी हुन उनले तत्कालीन फोरम फुटाएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए । फोरमबाट पटक–पटक सरकारमा सहभागी भएका गच्छदार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

सुनसरीबाट प्रत्यक्ष निर्वाचित गच्छदार अहिले नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् ।विक्रम संवत् २०२० सालमा भलुवा– ८ सुनसरीमा जन्मिएका गच्छदार २०२६ सालदेखि रा,जनीतिमा सक्रिय छन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट उनले विद्यार्थी राजनीति शुरू गरेका थिए ।


Your Views
Related News