काठमान्डौ ,नायिका श्वेता खड्काले क्या,न्सर पी’डितलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छिन्। ‘टी लिम्फोब्लाष्टिक लिम्फोमा’ क्या,न्सरबाट पी’डित खजुरा, बाँकेकी २४ बर्षिया दिना परियारलाई टिचिङ्ग अस्पातलमै पुगेर खड्काले ५० हजार सहयोग गरेर जन्मदिन मनाएकी हुन्।

अ,स्पातलको ६०४ नं क्याबिनमा उ,पचार गराइरहेकी दिनासँग करिब १ घण्टा बिताएकी खड्काले भनिन् ‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस दिन आएकी हुँ। ‘ आफ्नो उपस्थितिले दिनाको ओठमा मुस्कान देखिनु नै आफ्नो जन्मदिनको सबै भन्दा ठूलो गिफ्ट भएको बताइन्।

क्या,न्सरकै कारण ५ बर्ष अगाडि आफ्ना पति श्रीकृष्ण श्रेष्ठलाई गु’माउनु परेको दु,खद क्ष,णलाई सम्झदै नायिका खड्काले भनिन् , ‘क्या,न्सरले मेरो खुशी खो’सेको छ, त्यसैले यो रो’गलाई म मेरो श’त्रुको रुपमा लिन्छु।’

उनले थपिन् , ‘यो रो’गले मेरो जीवनसाथी लाई समेत मृ’त्‍युको का’खमा पुर्‍याएको छ।’ क्या,न्सर रो’गका कारण आफ्नो जीवनमा अ,पुरणीय क्ष’ती भएको बताउँदै श्वेताले आफू क्या,न्सर अस्पताल निर्माणको कार्यमा जु’टेको समेत जानकारी दिइन्।

उनले जावलाखेलमा रहेको नेशनल क्या,न्सर अ,स्पताललाई बिस्तार गर्न लागेको जानकारी पनि दिइन्। ‘आर्थिक अ’भावमा क्या,न्सरको उ,पचार गराउन नसकेकाहरुको लागि मेरो अस्पतालले सेवा दिनेछ।’ उनले भनिन्।


Your Views
Related News