आमा बाबू दुबै लाई क्या,न्सर भए पछि छोरी रुदै मिडियामा मेरो बुवा आमा लाई बचाइदिनुहोस

मेरो आमा र बुबा दुबैलाइ क्यान्सर भएको छ। अहिले ललितपुर क्यान्सर हस्पिटल मा उपचार भैहरहेको छ ।
मेरो नाम बिस्नु माया लो तामाङ हो।

मेरो घर को आर्थिक स्थिती नाजुक यकदमै कम्जोर भएको कारन ले गर्दा ।तपाइहरुले सक्दो सक्नुहुन्छ सहयोग गर्नु सक्नुहुन्न Share गरेर भाग्य न्यौपाने,शिशिर भन्डारी दाइ सम्म पुर्याउनुहोला । मेरो contact Nomber- 9840885094 ।

पिलिज सबै जनाले यो न्युज शेयर गरि सम्पुर्ण सहयोगी मन हरु सम्म पुर्यादिनु होला बुवा आमा लाई क्यान्सर भए ।
पछि काहा बाट पैसा जम्मा गर्ने भन्दै बहिनी मिडियामा आउनु भएको छ पिलिज सबै जनाले सहायोग गरिदिनु ।
होला देश बिदेश मा बस्ने सम्पुर्ण नेपाली मन हरु ले

एकचोटी सबैले पढ्नुहोला
र अनुरोध छ सबैले सेयर गर्दिनुहोला।।
#Plz_Share बिष्णु माया लो उमेर मात्रै १७ बर्ष बाबा आमा नै क्यान्सर पी,डित..हामीलाई यस्तो पिणा सुन्दै मनमा चिसो छाउछ …

आखामा आँसु आउँछ झन यी सबै पिणा भोग्ने यी चेलिलाई कस्तो होला | उक्त चेलिको सपोर्टको लागि हिजो म हस्पिटल पुगेर केही सपोर्ट गरेको छु |र अझै धेरै हजुरहरुले नि सपोर्ट गर्दिनुहोला भनेर हिजो मात्रै मैले एउटा भिडियो तात्तातो खबरमा लिएर आएको छु …

सबैले Share गर्दिनुहोला| सहयोग गर्न कृपया
सबैमा नमस्कार ??? नानीलाई सहयोग गर्न चाहानुहुन्छ भने कृपया यो नम्बर मा message गर्नुहोला |
+9779824977523 Bhagya Neupane को Viber , Whatapp अथवा mobile मा message गर्नुहोला |
अर्को +9779845377059 Govinda Bhandari को Viber , Whatapp अथवा mobile मा message गर्नुहोला |कृपया कल भन्दा नि message
अथवा Bhagya Neupane को Facebook मा message गर्नुहोला


Your Views
Related News