चीनले को,रोना भा,इरस प्र,भावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन र,क्षा र स्वास्थ्य उ,पचारको ग्या,रेन्टी गरिएको भन्दै आ,श्वस्त रहन आ,ग्रह गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस वि,ज्ञप्ति जारी गरी सो आग्रह गरेको हो । विद्यार्थीहरुको जीवन तथा स्वास्थ्य उ,पचारको ग्या,रेन्टी गरिएको छ ।’

चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट को,रोना भा,इरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको र,क्षाका लागि सक्रिय क,दम चाल्ने जानकारी दिएको हो ।

म,हामारी नियन्त्रणका लागि र विदेशीहरुसँग स,मन्वय गर्नका लागि आ,पतकालीन सं,यन्त्र स्थापना गरिएको जा,नकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस म,हामारी नि,यन्त्रणको ल,डाइँ जि,त्नेमा वि,श्वस्त र स,क्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दा,यित्वको पालना निकै जि,म्मेवारपूर्वक गर्ने छ ।’

विदेशी नागरिकहरुको स्वास्थ्य सु,निश्चित गर्नका लागि ह,रसम्भव प्रयास गर्ने र सबै पक्षको जा,यज चि,न्ता दूर गर्ने दूतावासको वि,ज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको र,क्षाका लागि स,क्रिय क,दम उठाइरहने छ ।’

यदि आ,वश्यक भएमा नेपाली प,क्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश म,न्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ । को,रोना भा,इरसको सं,क्रमणका का,रण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने ।

भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘म,हामारी नि,यन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रो,त्साहन गर्छौं र भिजिट नेपाल २०२० मा यो,गदान पुर्‍याउने छौं ।’


Your Views
Related News