काठमाडौं – मा’नवअधि,कारवा,दी नेता कृष्ण पहाडीले नेपाली कांग्रेसले भ्र,ष्टाचार मु’द्दामा मु’छिएका उपसभापति तथा तत्कालीन भौतिक योजनाम,न्त्री विजयकुमार गच्छदारको प’क्षमा व’कालत गर्नु आ’पत्तीजनक र आ’त्मघाती हुने बताएका छन् ।

भ्र,ष्टाचारको मा’मलामा अन्तराष्ट्रिय तथा राष्ट्रियस्तरमै ख’राब छवि बनाएका गच्छदारको प’क्षमा कांग्रेसले बोल्नु आ’पत्तीजनक र आ’त्मघा,ती हुने कुरा कांग्रेसले बेलैमा बु’झ्नु पर्ने उनकाे भनाइ छ । ‘गच्छदारलाई मु’द्दा च’लाएको आ,धारमा कांग्रेसले संसद अ’वरुद्ध गर्नु खे’दजनक र दु’भाग्यपूर्ण छ’, उनले भने ।

अख्ति,यारले मु’द्दा च’लाउनु थोरै स्वागत यो’ग्य छ। तर ललितानिवास जग्गा प्र,कर,णका मुल पात्र पूर्वप्र,धानम,न्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मु’द्दा नचलाउनु नै अख्तियारको नि’यतमा शं’का पैदा भएको छ’, पहाडीले भने। राजनीतिक द’बाबका कारण नेपाल र भट्टराईलाई जो’गिएको उनको धा,रणा थियो ।

कांग्रेसले नेपाल र भट्टराईलाई मु’द्दा चलाउन कांग्रेसले शा’न्तिपूर्ण द’बाब दिनुपर्ने बताए। ललितानिवासका सन्दर्भमा नी’तिगत रुपमा जि’म्मेवार नेता नेपाल र भट्टराईलाई मु’द्दा नचलाउनु दु’र्भाग्यपूर्ण रहेको उनको भनाइ छ ।यसले रातो टोपी लगाएपछि सबैलाई मा’फ हुन्छ भन्ने भनाइलाई च’रिता,र्थ गर्छ।’ उनले देशभरीकै सार्वजनिक जग्गा ह’डप्नेको चलखेल, राज,नीतिक र न्या’यिक क्षेत्रका मान्छेहरुको फे’हेरिस्त लामो रहेको बताए ।

सरकारले अ’धिग्र,,हण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा द’र्ता गरी हि’नामिना गरेको अ’भियोगमा अ,ख्तियारले गच्छदारसहित १ सय ७५ जनालाई बुधबार ललितानिवास जग्गा प्रकरणमा मु’द्दा दा’यर गरेको थियो। गच्छदारवि’रुद्ध ९ करोड ६५ लाख ७६ हजार बि’गो दा’बी गरेको छ। उनीमाथि भ्र,ष्टाचार नि’वारण ऐ’न २०५९ बमोजिम स’जाय हुनेछ ।


Your Views
Related News