एजेन्सी : विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य आ,पतका,ल घो,षणा गरेको कोरोना भा,इरसका वि,रामी अ,स्पतालमा निको भएर डि,स्चार्ज गरिएका जानकारी प्राप्त भएका छन् ।
मकाउको स,माचार सं,स्था मकाउ विजनेश डटकममा नेल्सन मौ,राले स्थानीय स्वा,स्थ्य अ,धिकारीलाई उ,दृत गर्दे लेखेको समाचार अनुसार मकाउमा कोरोना भाइरस पी,डित एक व्यक्तिलाई अ,स्पतालको उ,पचारपछि पु,र्णरुपमा निको बनाएर घर पठाइएको छ ।
चीनको वुहानकी ५२ वर्षीय ति विरामी जनवरी २१ मा उच्च गतिको रेल चढेर मकाउ पुगेकी थिइन् । जनवरी २१ मै अस्प*ताल भर्ना गरिएकी उनी झ,ण्डै आधा महिनाको सघन उप,चारपछि घर फर्कन सक्ने बनेकी थिइन् ।
मकाउको स्वा,स्थ्य व्यु,,रोका अनुसार कोरोना भा,इरस पी,डित ९ मध्ये ६ हुवेइ प्रान्त र ३ जना मकाउवासी रहेको पृ,,ष्टि भएका थिए । कोरोना भाइ,रसका का,रण मकाउमा रहेका नेपालीमा पनि त्रा,स बढिरहेका बेला मकाउ सरकारले कोरोना भा,इरस पी,डितको उ,पचारमा पाएको सफलताले केही
हदसम्म कोरोना भा,इरस सं,क्रम,णको त्रा,स कम भएको नेपाल चेम्बर्स अर्फ क,मर्श मकाउका अध्यक्ष सु,दर्शन थापा मगर ले सं,सारन्यु,जलाई बताएका छन् । उनले अहिले सम्म मकाउका कुनै पनि नेपालीमा कोरोना भा,इरसको प्र,भाव न,भेटिएको समेत बताए ।