काठमाडौं, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बालुवाटार जग्गा अनियमितता प्रकर,णमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई समेत का,रबाही गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार प्रेस विज्ञप्ती जारी गर्दै शान्ति समाजका संस्थापक सभापति पहाडीले नेपालको लोकतान्त्रिक आ,न्दोलनमा माधव नेपालको र ग,णतन्त्र स्थापनामा डा.भट्टराईकाे विशेष यो,गदान भएपनि उक्त यो,गदानको आधारमा उ,न्मुक्ति दिन नहुने बताउनुभएको हो ।उ,त्कृष्ट लोक तान्त्रिक पद्धतिमा द,ण्डहीनता र उ,न्मुक्तिलाई कुनै स्थान नहुने पनि बताउनुभएको छ ।

जारी वि,ज्ञप्तीमा उल्लेख गरिएको छ, ‘प्रधानमन्त्रीको रुपमा कार्य सम्पादन गर्दा नेपाल र भट्टराईले राष्ट्रलाई नोक्सान हुने गरी पटक–पटक मन्त्रीमण्डलबाट नि,र्णय गराएको सन्दर्भमा अब राज्यले उक्त प्र,करणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईलाई पनि कारबाही हेने प्रक्रिया अघि बढाउनुपर्छ ।

’त्यस्तै, उक्त प्र,करणमा अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित १७५ जनालाई मु,द्धा चलाएको सन्दर्भमा न्या,य निरुपणको कार्यमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

साथै ‘स्वतन्त्र न्यायालय’बाट हुने निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ ।उहाँले हाल नेपाली कांग्रेसका उपसभापति रहेका गच्छदारमाथि मु,द्धा चलाइएको घ,टनालाई नेपाली कांग्रेसमाथिकै आ,क्रमण भनि एक को,णबाट भएको दु,ष्प्रचारप्रति आफू दुःखी रहेको पनि बताउनुभएको छ ।


Your Views
Related News