काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजयकुमार गच्छदालाई सरकारले ष,ड्यन्त्रपूर्ण रुपमा मु,द्दा चलाएको आ,रोप लगाएका छन् ।

गच्छदारमाथि लगाएको मु,द्दा त,त्काल फिर्ता गर्न पनि सभापति देउवाले सरकारलाई आग्रह गरे । नेता गच्छेदारमाथि लगाइएको मु,द्दा वि,नाशर्त तत्काल फिर्ता नगरिए आ,न्दोलन गर्ने समेत देउवाले चे,तावनी दिए ।

नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ कान्छाराले ब्यक्तिगत लगानीमा जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा प्रदान गरेको एम्बुलेन्स तथा श,व वाहन वितरण गर्न रामेछाप पुगेका देउवाले यस्तो चे,नावनी दिएका हुन् ।


Your Views
Related News