खुल्ला चौर,खोलाको किनारमा रहेको बाँस झ्याङको मुनी एकान्त ठाउमा लगि १ जनालाई ७-८ जनाको समुहले नि’र्घात कु’टपिट गरेका छन्।ति नानीलाई पि’ट्दै गर्दा त्यस ठाउँमा केटाहरु को पनि साथ समर्थन देखिन्छ ।भिडियो खिच्ने ब्यक्तिले भाई यहाँ आउ त भिडियो बनाउ भन्दै पि’टिरहेका छन् भने ति नानीले पि’टाई खाइरहेको ठाउँमा अलि पर भने एक जना केटा टुसुक्क बसेर हेरिरहेको भिडियो मा देख्नसकिन्छ।

यस भिडियो मा पि’ट्नु भन्दा अगाडि पनि यी नानीलाई पि’टेको खुलेको छ। अघि केटाहरू ले पि’ट्न नदेको भन्दै सबै मिलि नि’र्घात कु’टपिट गरिरहेका छन् ।पि’टाई खाने ब्यक्ति ले ‘म सक्दिनँ मलाइ छोड न’पिट भन्दै कराउदा पनि’ नछोडी सबै मिलि नि’र्घात कु’टपिट गरिरहेका छन् ।

यो घटना मा कु’टाइखाने पात्रले रूबिन दाईको बारेमा कसैलाई केही कुरा लगाएको भन्दै पि’टिरहेको देख्न सकिन्छ ।
भिडियो को आधारमा ति नानीलाई नि’र्घात कु’टपिट गर्ने ब्यक्तिहरू रातो हुक लगाएकी सोनिका,रूपा,सम्झना,लक्ष्मी र देबकीको नाम भिडियो मा खुल्न आएको छ।

यस भिडियो सामाजिक सञ्जालमा बाहिरिए पछी पि’टाई खाने नानीको आमाले आफ्नो छोरी रहेको दाबि गरेका छन्।एक महिनाअघि देखि छोरी घर मा नआएको बताएकी छिन्।

धापासि, बसुन्धारा, काठमाडौं निवासी १६ बर्षकी (पि’टाइ खाने ब्यक्ति) कल्पना चौधरी माघ ४ गतेदेखि घरबाट ह’राएकी थिइन्। छोरी हराएको खबर पिडितको आमाले प्र’हरीमा उ’जुरी पनि दिएका थिए साथै फेसबुक मार्फत पनि छोरी ह’राएको जानकारी गराएका थिए।


Your Views
Related News