२४ माघ २०७६, शुक्रबार इटहरी ,भ्रष्टाचार विरोधी भनेर चर्चा पाएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले ४५ लाख क,मिसन मागेको आ,रोप लागेको छ।नेकपा नेता तथा इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईँले इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले चु’नावको ऋ,ण र छोराको विवाहको ऋ,ण तिर्न ४५ लाख रुपैँया मा’गेको खुलासा गरेका छन् ।लामो समयदेखि उनै चौलागाईंवि’रुद्ध क’डा अ,भिव्यक्ति दिँदै आएका मेयर चौधरीले उनैलाई भ्र’ष्टाचारको आ’रोप लगाएका थिए।

खानेपानीमा भ्र’ष्टाचार गरेको भन्दै चौलागाईंलाई का’लोमोसो दल्ने चे’तावनी दिएका थिए। शुक्रबार मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएको समाचार बाहिरिएसँगै चौलागाईँले फेसबुक स्टाटसमार्फत भनेका छन्, ह’द भएसी रामप्रसाद चौंलागार्इँ प्रति आज इटहरी मेयर द्वारिक चौधरी ह’र्कत, श्रद्धेय क. माधव नेपालको पार्टी कार्यक्रममा नि’षेध, इटहरी छा’ड्न आ’देश र इटहरीमा स’दैब प्रवेश नि’षेध, ७ दिन भित्र घर भ’त्काउन आ’देश, नगर प्रहरीलाइ प’क्रन आ’देश र मेरो घर र इटहरी खानेपानी अफिस स’र्च । नेता चौलागाईँले पैनी मि’चेर घर बनाएको भन्दै मेयर चौधरीले यसअघि पनि पटक–पटक का’उन्टर दिदैँ आएका थिए ।

चौलागाईँ फेसबुकमा लेख्छन्, यो सब खानेपानीको लागि ३ ठॉउ १७, १६ र १० नं. वडामा जग्गा किन्दा ४५ लाख रक़म मा’ग्नु भयो, चुनावको ऋण र छोराको विवाहको ऋण तिर्नु छ ४५ दे भन्नु भयो तर यो म बाट स’म्भव छैन भनेसी मैले तेरो कारणले ३ कट्ठा जग्गा ७२ लाखमा बेचि ऋण तिरें अब म देखाइ दिन्छु । मेयर चौधरीले गत जेष्ठ २ गते काठमाडौँको अनामनगरमा तँ बाहुन अब मेयर कसरी बन्छस् भन्दै ह’प्काएर उक्त अवस्था सृ’जना भएको चौलागाईँले उल्लेख गरेका छन् ।


Your Views
Related News