काठमान्डौ : कोरोना भाइरसको सं,क्रमण विश्वब्यापी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।

यो रकम भाइरसबि,रुद्धको भ्या,क्सिन पत्ता लगाउन, भा,इरसको फै,लावट रोक्न, बि,रामीको पहिचान र उ,पचार प्र,भा,वकारी बनाउन प्रयोग गरिने भएको छ । बिल मेलिन्दा फाउण्डेशनको तर्फबाट उक्त सहयोग प्रदान गरिने भएको हो ।मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् ।

उनीहरुले बिहे गरेको पनि २५ वर्ष भइसकेको छ । यि द,म्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् । धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् । घरमा काम गर्नेहरु प्र,शस्तै हुन्छन् ।

प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उ,दाहरण बनेको छ । जसले आम मानिसले झै सा,धरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् ।मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् ।

यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी मा,,इक्रोस,फ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए ।


Your Views
Related News