काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्र,करणमा मन्त्रि,परिषदको नि,र्णय र तत्कालिन प्रधानमन्त्रीलाईसमेत छा,नबिनको दा,यरामा ल्याउनुपर्ने ज’नआवाज सही भएको बताएका छन् ।

शुक्रबार राति ट्विट गर्दै डा. भट्टराईले आफूले सुरुदेखि नै ज’नआवाजलाई क,दर गर्दै आएको बताउँदै त्यसनिम्ति अहिलेको जस्तो क,मजोर अ,ख्तियारको सं,रचना र है,सियत पर्याप्त नहुने बताएका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘तरकारी का,ट्ने च,क्कुले खसी का,ट्न सक्दैन, त्यसलाई खु,कुरी नै चाहिन्छ।’ सो प्र,करणमा पूर्व प्रधानमन्त्री माधव नेपाल र डा. भट्टराईकोसमेत नाम जोडिएकाले उनीहरुमाथिसमेत छा,नबिन र का,रबाहीको माग बढेको छ ।

तर, त,त्कालिन म,न्त्रीहरुसहित १७५ जना वि,रुद्ध आ,रोप पत्र दा,यर गरेको अ,ख्तियारले दुवै पूर्व प्रधानमन्त्रीलाई मु,द्दा चलाएको छैन। यसअघि नै डा. भट्टराईले आफू नी,लक,ण्ठ बन्न तयार भएको बताएका थिए ।


Your Views
Related News