अरे वा ठुला ठाला सामाज सेवि उद्दारकर्मिको नाममा चिनिनेहरु हो ।जति गुहार्दा पनि ।

यहाहरुको कानमा हामिले कराएको सुनियन है उहाको उद्दारको लागि गुहार्दा गुमसुम कुनै ।
 
वास्तानै नगरी चुपचाप कानमा तेल हालेर सुत्नु भयो है ! धन्यवाद मित्रहरु आसा भरोसा हजुर हरुमाथी यसैको लागि गरेका थियौ हामिले है ।

पिडित रमेश चन्द बर्ष २ घर बैतडी जिल्ला पटन नगरपालिका ७ किम्तोली । केही महिना अघि श्र्म गर्न ।
भनेर मलेसियाको रबर ल्याटेक्स कम्पनी मलेसिया को मलक्का भन्ने ठाउमा मजदुरी गर्दै ।

आएका युबको हातमा क्यानसरले पुरै नाजुक अबस्थामा रहेको र होस्पिटल बाट पनि रिफेर गरेको । अबस्थामा उहाँ जीवन र मृत्युको दोधारमा लडदै हुनुहुन्छ । न त कम्पनी नै चासो र गुहार राख्छ । 


Your Views
Related News