दार्चुला : नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले म,जदुरी गर्न न,पाएको दार्चुलाका स्थानीयले बताएका छन् । वर्षौंदेखि भारतीय सु,रक्षाक,र्मीको भारी बोक्नेलगायतका काम गर्दै

आएका नेपालीले सीमा वि,वादको मु,द्दा च,र्किएपछि काम गर्न न,दिएको गु,नासो गरेका हुन् । नेपाल र भारतबीच वि,वादित भू,मि कालापानीमा भारत सरकारले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

गतवर्षसम्म सयौँ नेपाली मज,दुरले कालापानी क्षेत्रका विभिन्न गाउँमा गएर म,जदुरी गर्ने गरेको भए पनि यो वर्ष सीमा विवादको मु,द्दा च,र्कि,एपछि भारतीय सुर,क्षाक,र्मीले नेपालीलाई

गालीगलौज गर्ने गरेको व्यास गाउँपालिकाका स्थानीय जनक भट्टले बताए । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा राखेपछि सबै नेपालीले विरोध गरिरहेका छन् । गोरखापत्रमा खबर छ ।


Your Views
Related News