काठमाडौँ, २७ असार । ज्ञानेन्द्र शाही र डा सुरेन्द्र भण्डारीलाई गम्भिर आरोप लगाउँदै ४ जना अभियान्ताले अभियान छाडेका छन् । अभियानका मुख्य व्यक्ति ज्ञानेन्द्र शाही नेपाल दर्शन पार्टीको सचिव भएको आरोप लगाउँदै उनीहरुले नेपालका लागि नेपाली अभियान छाडेका हुन् ।

आज शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनिहरुले शाही माथि यस्तो गम्भीर आरोप लगाएका हुन् । तर यता आरोपका सम्बन्धमा ज्ञानेन्द्र शाहीसंग सोध्दा उनिहरु नेकपाको कार्यकर्ता भएको पुष्टि भएकाले अभियानबाट बिदा गरिएको बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोला ।


Your Views
Related News