काठमाडौं । नोवल को,रोना भा,इरसवि,रुद्धको सं’घर्षमा ल’डिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथमा छौं’ कार्यक्रम आ’योजना गरिएको छ । ट्रान्स हिमालय विकास केन्द्र र फ्रे’ण्ड्स अफ सिल्क रोडले आ’योजना गरेको उक्त कार्यक्रममा नेपाल र चीनको झण्डा बनाई मैनबत्ती बालेर ‘हामी साथमा छौं’ भन्ने स’न्देश दिइएको थियो ।

त्यस्तै सांगितिक र साहित्यिक माध्यमबाट चीनलाई साथमा छौं भन्ने सन्देश दिइएको छ । चीन नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले को,रोना भा,इरसमाथि जि’त हा’सिल गर्ने छ विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आ’योजना गरिएको हो ।

कार्यक्रममा चिनियाँ राजदूत होउ यान छिले चीनले ब्य’होरिरहेको वि’पत्तिप्रति नेपालले देखाएको स’द्भावको स’राहना गरिन् । उनले चीन सरकारले को,रोना भा,इरसको नि’यन्त्रण गर्न महत्वपूर्ण क’दम चालेकोले म’हामारीलाई रो’कथाम गर्न सफल हुने बताइन् ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा ग,रिबी नि,वारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फै’लिएको नोबल को,रोना भा,इसर नियन्त्रणमा चीनले प्राप्त गरेको स’फलताको सकारात्मक स’न्देश प्र’वाह गर्न सहयोग गर्ने बताइन् । उनले यो स’न्देशलाई विश्व समुदायमाझ फै’लाउन लाग्ने प्र’तिवद्धता समेत जनाए ।

उनले चीनले म’हामारीसँग ल’ड्दै आएको र यसलाई छिट्टै जि’त्ने र त्यसका लागि हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको बताए । उनले नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्म’रण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताए ।उनले चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै सं’क्रमण नरहेको भन्दै नेपाल ल्याउन सरकारले त’यारीलाई ती’व्र बनाएको समेत बताए ।


Your Views
Related News